काठमाडौँ l आजको ठीक एक महिनापछि अर्थात् २०७९ बैशाख १९ गते सडक विभागका महानिर्देशक शिवहरि सापकोटा अनिवार्य अवकाश हुँदैछन् । चार महिना अगाडि विभागको महानिर्देशक बनेका सापकोटाले सडकमा सुधारको गति बढाएका थिए । सरकारले संसद् छलेर ल्याउन लागेको निजामती अध्यादेशमा…
