Blog

‘श्रम संसार’ एप ल्याइने

काठमाडौँ/ श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरत् सिंह भण्डारीले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको समस्या समाधानका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा एनआरएनएका अध्यक्ष महेशकुमार श्रेष्ठ नेतृत्वको टोलीसँगको मङ्गलवारको भेटमा…

गभर्नर पौडेललाई एनआरएनएको बधाई

काठमाडौँ/ गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई बधाई तथा शुभकामना दिएको छ । संघका अध्यक्ष महेशकुमार श्रेष्ठ नेतृत्वको टोलीले बैङ्कको कार्यालयमा पुगेर उनलाई बधाइ दिएको हो । सो अवसरमा अध्यक्ष श्रेष्ठले नेपालमा…

गणतन्त्रको १८ वर्षः समीक्षाको मार्गमा

रमेश कुमार बोहोरा जेठ १५ गतेलाई ऐतिहासिक दिनको रुपमा मनाइयो । राजतन्त्र विस्थापन गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यो अवसरमा सरकारले औपचारिक रुपमा गणतन्त्र दिवस मनाउँदा राजसंस्था पुनःस्थापनाको आन्दोलन पनि शुरु भयो । नेपालमा गणतन्त्र स्थापनाको पृष्ठभूमि, भूमिका र…

नेपालमा विकास प्रशासनको परिचय तथा महत्व

गम्भीरबहादुर हाडा अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस (अवकासप्राप्त) विकास प्रशासनको अवधारणा सन् १९६० को दशकको शुरुतिर उत्पन्न भएको र सो दशकको आधा आधीको समयदेखि नै अत्यन्त लोकप्रिय हुन गएको पाइन्छ । एडवर्ड डब्लु बेइडनर, यस अवधारणाका जनक हुन्…

पत्रकार लक्ष्मणको कथासंग्रह ‘सत्यम्’

काठमाडौं/ लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ भोलि शनिबारबाट बजारमा आउने भएको छ । कथाका अलावा निबन्ध, नियात्रा, कविता तथा गीतमा समेत कमल चलाउँदै आएका वियोगीको यो पहिलो कथा–कृति हो । पेज टर्नर प्रा.लि.ले प्रकाशन गरेको कथा–कृतिमा वियोगीले विशेषतः…

‘खनियाबास विद्रोह’ सर्वजनिक

काठमाडौं/ लेखक एवं साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘खनियाबास विद्रोह’ को लोकार्पण गरिएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सो पुस्तक लोकार्पण गरिएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उक्त पुस्तक बुधबार सार्वजनिक गर्नुभएको थियो…

कविताः बेहाल भो देशको

अम्बिकादेवी निरौला सारा गाउँ उजाडियो शहरले मान्छे नथेग्ने भयो छोडी जानु विदेशमा युवकले हा ! बाध्यता नै भयो लाग्दैछन् परदेशमा दिनदिनै लाखौँ युवा आशमा आउन्नन् अब ती कुनै कहरमा भुल्छन् उतै सौखमा छोडी गाउँ कतै पसे शहरमा कोही विदेशी भए…

कथा: सन्तवीर गाउँमा छैन

गणेश रसिक सारजन्नी भाउजू पल्टन जानुभयो । त्यस दिनदेखि नून खाएको कुखुरो भएको छ सन्तवीर । आज–भोलि साँझपख बज्ने जोरमुरली पनि सुनिंदैन गाउँमा । जुन दिन सारजन्नी भाउजूले गाउँ छाड्नुभयो त्यसै दिन सन्तवीरको हर्ष, खुशी र आनन्दहरू उहाँले आफ्नो सुटकेसमा…

मातृभूमि पार्टीले दियो अख्तियारमा उजुरी

काठमाडौ/ राष्ट्रिय मातृभूमि पार्टीले नेपाल वायुसेवा निगममा भएको भ्रष्टाचार विरुद्ध कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ । पार्टीका अध्यक्ष रामशरण पाण्डेको अध्यक्षतामा गएको टोलीले उजुरी दर्ता गराएको हो । बर्षौदेखि भ्रष्टाचार मौलाउँदै गएको निगममा कुनै…

चार नेता निलम्वनमा

भक्तपुर/ भ्रष्टाचार, अनियमितता र विभिन्न प्रकरणमा प्रतिनिधिसभाका चारजना सांसदहरु निलम्बनमा परेका छन् । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् सांसद माधवकुमार नेपाल पनि निलम्वनको अवस्थामा पुगेपछि यो संख्या चार पुगेको हो । यसअघि नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत निलम्बनमा परेका…