Blog

देशभक्त–राजभक्तको मोर्चा बन्दै

मुख्य समाचार भक्तपुर/ नेपालमा पछिल्ला घटनाक्रमले मुलुक विभिन्न ध्रवीकरणमा पुग्ने अवस्था देखिएको छ । एकातिर नेपाली कांग्रेस लोकतान्त्रिक शक्तिहरुको सुदृढीकरणको पक्ष्मा देखिएको छ । यसैगरी दोस्रो ठूलो दल नेकपा (एमाले) तेस्रो ठूलो दल वा अर्को कम्युनिष्ट पार्टी नेकपा (माओवादी केन्द्र)…

पोशाक दिवसको अवसरमा पत्रकार अभिनन्दित

ललितपुर/ १२ औं राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस २०८१ को अवसर पारेर यस पटक अग्रज सञ्चारकर्मीलाई अभिनन्दन गर्ने कार्य गरिएको छ । सञ्चारकर्मी नवराज बजगाईले यो अवसर पाएका हुन् । बुधबार पाटन दरबार क्षेत्र ललितपुरमा राष्ट्रिय धरोहर संरक्षण…

परिवारभन्दा विचार ठूलो– कोइराला

चितवन/ नेपाली कांग्रेसका नेता एवम् केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले कांग्रेसको महाधिवेशन तोकिएको समयमा या आम निर्वाचनपछि गर्नु उपयुक्त हुने धारणा राखेका छन् । यहाँ पत्रकारहरुसँग कुरा गर्दै उनले आम निर्वाचनको मुखमा महाधिवेशन गर्न उपयुक्त नहुने धारणा राखेका हुन् ।…

तरुणहरु केन्द्रमा, विभागमा मनोनीत

ललितपुर/ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले राष्ट्रिय भेला बोलाएको छ । यहि पुस २२ र २३ गतेकालागि दलका केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेला बोलाइएको विज्ञप्ति जारी गरिएको छ । उक्त राष्ट्रिय भेलाको उद्घाटन कांग्रेसका सभापति शेरबहादुर…

पूर्व गोर्खाहरु समाधानको आशामा

काठमाडौं लन्डनस्थित नेपाली दूतावासको नयाँ समूहले भूतपूर्व गोर्खाहरुका मागका सम्बन्धमा अनौपचारिक छलफल अघि बढाएको छ । यसअघिका राजदूत ज्ञानचन्द्र आचार्यसहित उपनियोग प्रमुख रोशन खनाल र अन्य चार वर्षे कार्यकाल सकिएर नेपाल फर्किएपछि लन्डन आएको नयाँ समूहले यसमा गृह कार्य गरेको…

कारबाहीको डण्डा अशोभनीय

सम्पादकीय नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेलिनवादी) ले सो दलका नेता भीमबहादुर रावललाई दलबाटै निष्कासन गरेको छ । रावल सो दलको उपाध्यक्ष भैसकेका नेता हुन् । उनले दलको निर्णयहरु विपरित चलेको आरोप लगाउँदै उनलाई विना स्पष्टिकरण दलले हटाउने निर्णय गरेको…

न्यायपालिकामाथि भइरहेको राजनीतिकरण रोक्नुपर्छ

मेघराज पोखरेल, लोकतान्त्रिक समूह सर्वोच्च अदालत बार एशोसिएसनको नेतृत्वको लागि तपाईंको समूहले किन दाबी गरेको हो ? हामीले लोकतान्त्रिक कानून व्यवसायीको समूहबाट उम्मेदवारी दिएका छौं । न्यायपालिकालाई लोकतान्त्रिक, समावेशी, सक्षम अनि पारदर्शी बनाउने हाम्रो उद्देश्य छ । सर्वोच्च बारमा आवद्ध…

कडायत र के.सी.बढुवामा

काठमाडौं/ गृह मन्त्रालयले नेपाल प्रहरीका दुईजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले यस्तो सिफारिस गरेको हो । डीआईजी कुवेर कडायत र रवीन्द्र के.सी.लाई एआईजीमा…