Blog

नयाँ वर्षसँगै भूमिसुधार सचिवको अवकाश

काठमाडौं/ नेपाल सरकारका सचिवहरुको अवकाश हुने क्रममा भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन पोख्रेल पनि परेका छन् । सचिव पोख्रेलको अवकाश नयाँ वर्षको भोलिपल्ट अर्थात् २०८२ साल वैशाख २ गते हुने बताइएको छ । अर्थ मन्त्रालयको अनुभव भएकाले…

सुस्त गतिमा सरकार : आन्दोलनै आन्दोलन, सर्वसाधारण मारमा

भक्तपुर/ करिब दुई तिहाईको सरकार भएर पनि वर्तमान सरकारले गति लिन नसकेको देखिएको छ । प्रमुख दुईठूला दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले सरकारमा रहेको यो स्थितिमा समेत सरकारले जनताको पक्षमा खासै गति लिन नसकेको भनी आलोचना भैरहेको छ ।…

साताको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको समय राम्रो रहेकोले आमा वा आफन्तको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । घरजग्गा तथा सवारी साधनको जोड्न सकिने वा खरिद बिक्रीबाट लाभ लिन सकिनेछ । व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने…

मलेसियामा मिलापको सांगीतिक साँझ

मलेसिया/ मलेसियामा ‘मिलाप अन्तक्र्रिया, सम्मान, एवं सांगीतिक साँझ’ सम्पन्न भएको छ । यहाँको होटल ग्राण्ड कन्टिनेन्टलमा आइतबार एक भव्य सामारोहबीच नेपाली राजदूतावास मलेसियाका प्रथम सचिव बलिराम धामीको प्रमुख अतिथ्यतामा ‘मिलाप अन्तक्र्रिया, सम्मान, एवं सांगीतिक साँझ’ सम्पन्न भएको मिलापकी कार्यकारी सम्पादक…

अनाथ बालबालिकालाई सहयोग

सन्जिव दुलाल भक्तपुर/ भक्तपुर नगरपालिकाको दरबार क्षेत्रस्थित बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत २३ जना अनाथ बालबालिका अलि फरक कार्यक्रमको कुरालाई लिएर आतुर थिए । कक्षा ७ मा पढ्ने लक्ष्यजीत मल्ल र कक्षा ५ मा पढ्ने समृद्धि मल्लले उनीहरुका लागि भनी शैक्षिक…

अब अठोट गरौं: ‘म शुद्ध लेख्छु !’

शरच्चन्द्र वस्ती “यस्तो लाग्छ, सबैतिरबाट चेप्ट्याइँदै गएको नेपाली भाषामाथि निर्णायक प्रहार गर्न खड्ग उचालिसकिएको छ र प्रहार गर्ने ‘शुभ साइत’ को मात्र प्रतीक्षा छ । खुशीको कुरा के भने ऐन मौकामा अदालतले त्यो खड्ग नै उनीहरूका हातबाट खोसिदिएको छ ।“…

यौनकथा: छोटो प्रेमको उपहार

निरजराज सुवेदी दिन ढल्दै जाँदै छ । जति जति दिन ढल्दै जाँदै छ, उति विनोदको छटपटी बढ्दै छ । ऊ बारम्बार हातको घडी हेर्छ । अफिस समय सक्न अझै पच्चीस मिनेट बाँकी छ । विनोदलाई यो पच्चीस मिनेट पच्चीस घण्टा…

कमल कोइरालाको निधन

काठमाडौँ/ लेखक तथा पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ । सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत उहाँको आइतबार साँझ निधन भएको थियो । त्यसअघिको मंगलबार घरमै लडेर पक्षघात भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । कोइराला पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका…

फ्रान्समा नेपाली सम्पर्क विभाग गठन

काठमाडौं / प्रवास नेपाली सम्पर्क विभागले फ्रान्सको राजधानी पेरिसमा तदर्थ समिति गठन गरेको छ । विभागले संस्थाको प्रमुखमा कविन्द्र कायस्थलाई चयन गरेको छ । उपप्रमुखमा टीका अधिकारी र निराजन खड्का नियुक्त हुनुभएको छ । संस्थाले दुई महिलालाई सचिव र उपसचिव…

असल अभिभावकले के गर्ने, के नगर्ने ?

दिलकुमार घमाल बालबालिका देशका भविष्यका कर्णधार हुन् । उनीहरूको शिक्षा र विकासले समाजको समृद्धि र उन्नतिको मार्ग निर्धारण गर्छ । आजकाल धेरै ठाउँमा बालबालिकामा पढाइको अत्यधिक दबाब दिइन्छ, जसले उनीहरूको मानसिक स्वास्थ्यमा असर पु¥याउन सक्छ । हामीले बुझ्नुपर्छ कि मात्र…