एमसीसी पारितसँगै दलहरुमा असर

भक्तपुर l अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपालको संसदले पारित गरेको छ । यही फागुनको १५ गते नेपालको सार्वभौम संसदबाट उक्त परियोजनासम्बन्धि सम्झौता पारित भएको हो । यसअघि सम्झौतामा यसलाई नेपालको संसदबाट पारित गरिनुपर्ने भन्ने कुरा उल्लेख भए…

देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिँदै

भक्तपुर l प्रधानमन्त्री शेरबहादुर देउवाले गत फागुन १५ गते प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएसँगै लामो समयदेखि गिजोलिएको ठूलो राजनीतिक विवादलाई अन्त्य गराउन सफल भएका छन् । देउवाको सुझबुझ एवं परिपक्वताले एमसीसी संसद्बाट अनुमोदन गर्नका लागि नेपाली काँग्रेस नेतृत्व एकढिक्का भएको थियो…

सापकोटाले शरु गरे सडकमा साइनिङ लाइट

काठमाडौँ । सडक विभागका महानिर्देशक शिवहरि सापकोटाले काठमाडौँका सडकलाई अन्तर्राष्ट्रियस्तरको बनाउन लागिपरेका छन् । दुई महिनापछि अनिवार्य अवकाश हुन लागेका सापकोटाले थानकोटदेखि धुलिखेलसम्म सडकमा साइनिङ लाइट राख्नका लागि टेन्डर भइसकेको बताएका छन् । आजसम्मका कुनै पनि महानिर्देशकहरुले सडक दुर्घटनाका लागि…

जनमोर्चा गठबन्धनबाट अलग्गियो

काठमाडौँ । पाँच दलीय गठबन्धनबाट एक सिटे राष्ट्रिय जनमोर्चा अलग भएको छ । चित्रबहादुर के.सी. नेतृत्वको राष्ट्रिय जनमोर्चामा दुर्गा पौडेल सांसद् छिन् । सांसद् पौडेल कम्युनिष्ट नेता मोहनविक्रम सिंहकी पत्नी हुन् । सांसद् पौडेल गठबन्धन सरकारमा मन्त्री बन्ने अवसर आउँदा…

मानव तस्करी गर्ने ५३ म्यानपवार कारबाहीमा

काठमाडौँ । वैदेशिक रोजगारसम्बन्धी मुद्दा हेर्ने विशेष अदालत न्यायाधीकरणले ठगी गरेको अभियोग लगाई ५३ वटा म्यानपावर कम्पनीहरुलाई छ महिना कैद र एक लाख रुपियाँ जरिवाना गरेको छ । वैदेशिक रोजगारको इतिहासमा एकै पटक यस्तो फैसला यसअघि नभएको बताइन्छ । वैदेशिक…

नारायणकाजीलाई बाटो लाग्न सुझाव

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी संसद्मा टेबुल गर्ने दिन बानेश्वरमा आन्दोलनकारीको नेतृत्व गरेपछि र आफ्नो विमतिलाई सडकमै उतारेपछि नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठको राजनीतिक भविष्य अन्धकार बनेको छ । गत फागुन १६ गते माओवादी केन्द्रले…

थापाले रावलको शेखी झारे

काठमाडौँ । नेपाली काँग्रेस महामन्त्री एवं चर्चित युवानेता गगनकुमार थापाले नेकपा (एमाले) का नेता भीमबहादुर रावलको शेखी झारेका छन् । एमालेमा हिरो बन्न खोजेका र पार्टीबाट एक्लिएका रावललाई अनुशासनहीन बनेको आरोप एमाले अध्यक्ष खड्गप्रसाद ओलीले समेत लगाएका छन् । फागुन…

असफल अर्थमन्त्री शर्माको राजीनामा माग

काठमाडौँ । एमसीसीको विषयमा सरकारलाई असहयोग गर्ने र सकेसम्म उम्कने प्रपञ्च गरेका अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरिएको छ । ‘अर्थतन्त्रसम्बन्धी शून्य ज्ञान भएका बन्दुके पृष्ठभूमिका’ भनी आलोचना गर्ने गरिएका शर्माका कारण अहिले मुलुकको अर्थतन्त्र डामाडोल बन्न पुगेको बताइन्छ ।…

सुन्दर र व्यवस्थित शहर, सबैको रहर

अनुसा थापा मुलुकभरका हजारौ सर्वसाधारण आफ्नो काम लिएर दैनिक राजधानी भित्रिन्छन् । उपत्यकाभित्र बस्ने मानिसहरु पनि आफ्नो कामकाजको लागि एक ठाउँबाट अर्को ठाउँ जान्छन् । अधिकांश गाउँ सरकारी कामकाज वा रोजगारीका लागि उपत्यका भित्रिएकाहरुलाई बाटो काट्नसमेत सकस हुन्छ । काठ्माडौं,…