मनास्लु अन्तर्राष्ट्रिय आइकन अवार्ड माझीलाई

काठमाडौँ/ गायक एंव संगीतकार यमन माझीले ‘सर्वोकृष्ट गायक’ को विधामा ‘ऐतिहासिक मनास्लु अन्तर्राष्ट्रिय आइकन अवार्ड’ प्राप्त गरेका छन् । विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै उक्त अवार्डसहित मनास्लु मिडिया प्रा.लि.द्वारा सञ्चालित मनास्लु पोष्टद्वारा आयोजित “सातौं मनास्लु राष्ट्रिय…

काठमाडौंका सडकको रुपरंग फेरिँदै

काठमाडौं/ डिभिजन सडक काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले नयाँ सोच र अवधारणा लिएर काम शुरु गरेका छन् । २०८० भदौ २६ गते सडक डिभिजन काठमाडौंमा सरुवा भै असोज १४ गतेदेखि जिम्मेवारी सम्हालेका डिभिजन प्रमुख भण्डारीले २०८० असोज १६ गतेदेखि भौतिक पूर्वाधार…

काँग्रेसका हरुवाहरुलाई राष्ट्रियसभाको लोभ

काठमाडौं । राष्ट्रियसभाका अध्यक्षसहित २० जना सांसद्को कार्यकाल आगामी २० फागुनमा सकिँदैछ । त्यसका लागि आगामी २०८० माघ ११ गते निर्वाचन हुँदैछ । २० जना सांसदमध्ये १९ जनाको निर्वाचन र एकजनालाई राष्ट्रपतिले मनोनीत गर्नेछन् । राष्ट्रियसभाको निर्वाचनमा कूल मतभार दुई…

भौतिकसहित छजना मन्त्री हेरफेर हुँदै

काठमाडौं/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री हेरफेर गर्ने स्पष्ट संकेत गरेका छन् । मन्त्रीहरु हेरफेर गर्ने चर्चा चलेकै बेला प्रधानमन्त्री दाहालले गत पुस १० गते देशवासीका नाममा गरेको सम्बोधनमा उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री…

गृहमा काँग्रेसको नजर, रविको पनि दाबी

काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहालले तेश्रो कार्यकालको एक वर्ष पार गरेका छन् । वर्ष पार गरेपछि गठबन्धनका दलहरु भित्र मन्त्री बन्न मारामार शुरु भएको जानकारहरुले बताएका छन् । गठबन्धन दलभित्र काँग्रेस, माओवादी, जनता समाजवादी (जसपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस), नागरिक…

योगका अनुयायीहरु बनभोजमा रमे

पिएमणि भट्टराई बराहक्षेत्र (सुनसरी)/ जेष्ठ नागरिक, प्रौढ, युवा, सानासाना नानीहरु खुशीले रमाइरहेका देखिन्थे । मंगलबार विहान ७ बजे इनरुवाको बलाहाबाट शुरु भएको खुशीको बसको यात्रा सखुवागाछी राधाकृष्ण मन्दिर, महेन्द्र चौक, भोक्राहा, प्रकाशपुर, राजाबासहुँदै बराहक्षेत्र न.पा. ९ स्थित रामधुनी बन उपभोक्ता…

नगर प्रमुखज्यू, यता ध्यान जाला कि !

अनुसा थापा सर्वसाधारणलाई घरबाट निस्किएपछि सबैभन्दा बढी दुइटा कुराले सताउँछ । पहिलोः बाटो कहाँबाट काट्ने ? दोस्रोः दिसापिसाब लाग्यो भने कहाँ जाने ? काठमाडौं उपत्यकामा नजिक–नजिक आकाशे पुल छैनन् । यता, भएका जेब्राक्रसहरु पनि मेटिसकेका छन् । सार्वजनिक शौचालय पनि…

कांग्रेसको बैठकमा मन्त्रीहरुलाई र्‍याखर्‍याख्ती

ललितपुर/ सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक हिजोदेखि बसेको छ । सरकारमा सहभागी भएका मन्त्रीको कार्यसम्पादनबारे समीक्षा, राष्ट्रियसभा सदस्यको उम्मेदवारको मापदण्ड तय गर्न र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो । गत मंसिर २९ गते बसेको केन्द्रीय कार्यसम्पादन…

राष्ट्रियसभा निर्वाचनले एमालेमा तनाव : गठबन्धन टुटाउने प्रयास, गठबन्धनमा समस्या

मुख्य समाचार भक्तपुर/ राष्ट्रियसभाका एक तिहाई सदस्यका लागि माघ ११ गते हुने चुनावलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) मा तनाव छाएको छ । यसैगरी सत्ता गठबन्धनमा रहेका दलहरुका बीचमा दलगत भागबन्डा र आकांक्षीहरूको व्यवस्थापनको चुनौती रहेको छ । हालको…