कतै खातैखात, कतै रित्तो हात !

अनुसा थापा मुलुकमा पहिलो पटक संविधानसभाको चुनाव २०६४ चैत २८ गते भयो । त्यतिबेला माधवकुमार नेपाल दुई क्षेत्रबाट उम्मेदवार बने तैपनि चुनाव हारे । चुनाव हारेपछि उनले पार्टीको जिम्मेवार पदबाट राजीनामा दिए र घरमै बसे । नेकपा (माओवादी केन्द्र) का…

संघीयताः जनतालाई राजैराजाको आर्थिक भार

अनुसा थापा नेपालको संविधान बनेको आठ वर्ष भइसकेको छ । वि.सं. २०७२ असोज ३ गते नेपालको नयाँ संविधान जारी भयो । संविधान बन्नुअघि नेपालमा १४ अञ्चल, ७५ जिल्ला र पाँच विकास क्षेत्र थिए । त्यसैगरी, चार हजार दुई सय नगरपालिका…

‘सम्झनामा राधेश्याम’ को लोकार्पण

काठमाडौं/ नेपाली साहित्यका परिचित साहित्यकार स्व.राधेश्याम भट्टराईको स्मृति र श्रद्धामा कृति लोकार्पण आज शुक्रबार गरिने भएको छ । नेपाली साहित्यमा विभिन्न कृति दिनुएका भट्टराईको गत वर्ष अर्थात २०७९ असोज ५ गते निधन भएपछि उहाँको स्मृतिमा ‘सम्झनामा राधेश्याम’ भन्ने स्मृतिग्रन्थ आजै…

गणतन्त्रः व्यवस्था उही, नाम मात्रै फरक

अनुसा थापा समय महत्वपूर्ण छ । समय समातेर समातिँदैन, रोकेर रोकिँदैन । जो समयअनुसार चल्न सक्छ, त्यो व्यक्ति माथि जान्छ । समयको ख्याल राख्ने मुलुकको पनि विकास हुन्छ । हाम्रो मुलुकमा ठ्याक्कै त्यसको उल्टो छ । कुनै उच्च पदस्थ कतै…

सार्वजनिक काममा कसले ध्यान दिने ?

अनुसा थापा दशैं दैलोमा छ, सबैलाई आफ्नो घर सफा गर्न भ्याइनभ्याइ छ । घरमा रंगरोगन गर्ने, कम्पाण्ड सफा गर्ने काम धमाधम भइरहेको छ । द्वारभित्रसम्म सफा गरिरहँदा बाहिरको अवस्था भने उही नै छ । आफ्नो द्वारबाहिरको सडकसम्म पनि सफा गर्दैनन्…

सदनमा केही छैन् उपलब्धि, जनताको कर ‘वालुवामा पानी’ !

अनुसा थापा जनताले तिरेको करबाट अरबौं रुपियाँ खर्च गरेर निर्वाचन आयोगले चुनाव गराउँछ । जनता पनि घामपानी नभनिकन दिनभर लाममा उभिएर मतदान गर्छन् । २०७९ मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन भयो । २७५ जना सांसद चुनिएर आए…

दशैं आयो, गरिबकोमा मुस्कान आएन

रुषा थापा दशैं नेपालीको लागि ठूलो चाड हो । यो चाड पनि धनीलाई मात्र लाग्ने गरेको छ । आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुले दशैंमा समेत न नयाँ कपडा किन्न पाउँछन् न मिठो नै खान पाउँछन् । धनीको लागि त जहिल्यै…

बैंक तथा वित्तीय संस्थालाई लगानी उठाउनै सास्ती !

अनुसा थापा मुलुकभर अहिले आर्थिक मन्दीको प्रभाव देखिएको छ । काठमाडौं उपत्यका होस् या बाहिरका अन्य जिल्ला धमाधम सटर खाली हुँदै गएका छन् । चारवटा सटर भएका घरमा तीनवटा त खाली नै छन् । व्यापारमा सुख्खाराम लागेपछि व्यवसायीहरुले धमाधम सटर…

दशैं नजिकियो न तलब न बचत नै फिर्ता

रुषा थापा अहिले पनि आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई एक छाक मिठो खान तथा एक जोर नयाँ कपडा लगाउन दशैं नै आउनुपर्छ । दुर्गम तथा ग्रामीण जिल्लामा अधिंकाश मानिसहरु खानेकुरा नभएर भोकै सुतिरहेका छन् त कतिपय च्यातिएको कपडा लगाएर हिडिँरहेका…

सरकारले अझै थालेको छैन पूर्वतयारी !

रुषा थापा यसपालिको दशैं आउन एक महिना मात्र बाँकी छ । सरकारले अहिलेसम्म ठूलो तथा सानो रोडको गाडीको अग्रीम टिकट खुलाएको छैन । यसतर्फ सरकारको ध्यान गएको छैन । यसले यस वर्ष पनि आम सर्वसाधारण दशैं मनाउनका लागि आ–आफ्नो जन्मथलो…