भवन निर्माण विभागमा डीजीको खोजी

काठमाडौँ । सेलिब्रेटी बनेकी शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शहरी विकास तथा भवन निर्माण विभागका तत्कालीन महानिर्देशक नवराज प्याकुरेललाई मन्त्रालयमा आएको एक महिनामा हटाएकी थिइन् । मन्त्री झाँक्रीले सेटिङ भत्काउने नाममा गत कार्तिक २८ गते प्याकुरेललाई मन्त्रालयमा तानेर मन्त्रालयका सहसचिव…

निर्वाचनमा कसले कति खर्च ग-यो ? : अनुसा थापा

पछिल्लो समय हरेक जिल्लामा धमाधम मतगणना गर्ने काम भइरहेको छ । कति जिल्लाको नतिजा सार्वजनिक भइसकेको छ भने कतिपयको गणना गर्ने कार्य जारी छ । यो चोटिको चुनावमा निर्वाचन आयोगको कमी कमजोरीको कारण धेरै अप्रिय घटना घटे भने चुनाव जित्नका…

स्थानीय निर्वाचनले देश नयाँ मार्गमा

दलहरु मन्थनमा आजबाट पदबहाली भक्तपुर ।  विभिन्न आशंकाका बीचमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमध्ये आधा जसो स्थानको नतिजा सार्वजनिक भएको छ । अझै पनि कतिपय स्थानहरुको नतिजा आउने क्रममा रहेका…

विदेशी ऋणले होइन कर उठाएर विकास संभव : अनुसा थापा

नेपाल सरकारले विदेशी राष्ट्रसँंग लिएको ऋण बढ्दो छ । विभिन्न बहाना बनाउँदै सरकारले ऋण लिने गरेको छ । नेपाली जनतालाई आफ्नो सरकारले कुन कुन राष्ट्रबाट ऋण लिएको छ यसबारे अत्तोपत्तो छैन । यता, कुन राष्ट्रले हामीलाई सबैभन्दा धेरै ऋण दिएको…

घिसिङ सामाजिक सञ्जालबाट हैरान

काठमाडौँ l  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सामाजिक सञ्जालका कारण हैरान भएको पाइएको छ । उनले आफ्नो नक्कली आइडी बनाएर स्थानीय तहको निर्वाचनका सन्दर्भमा गलत सूचना प्रवाह भइरहेको भन्दै त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले…

मूल्य आकासियो, अझै बढ्ने चिन्ता

भक्तपुर l चालू आर्थिक वर्षको नौ महिनाको यो अवधिमा सबै उपभोग्य बस्तुको मूल्यमा वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र« बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि चैतसम्मको अवधिमा अधिकांश उपभोग्य बस्तुको मूल्य बढेको हो । बैंकका अनुसार यो वर्ष सबैजसो खाद्य…

दोलखामा झडप

चरिकोट्र l दोलखाको कालिञ्चोक गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारका बीच झडप भएको छ । दुई पक्षबीच मंगलबार राति झपड हुँदा एमालेका वडा सदस्यका उम्मेदवारले कांग्रेसका वडा सदस्यकै उम्मेदवारमाथि खुकुरी प्रहार गरेका बताइएको छ । वडा नम्बर ४…

पैसा बाँडेको आरोप एमालेकी नेतृलाई

बुटवल l बुटवल उपमहानगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का तर्फबाट उम्मेदवारी दिएका बाबुराम भट्टराईकी पत्नी माथि पैसा बाँडेको आरोप लागेको छ । वडा नम्बर ११ मझुवा ट्रोलको सुकुम्बासी बस्तीमा पैसा बाँड्न आएको भन्दै नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताले उनकी श्रीमती माया भट्टराईलाई…

भक्तपुरमा मतगणनाको तयारी

भक्तपुर l बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशभर मतदानको तयारी भई रहेको अवस्था छ । देशभरीको माहौल यस्तो भए पनि भक्तपुर नगरपालिकामा भने मतगणनास्थलको तयारी गरी भक्तपुर नमूना बनेको छ । यसका लागि भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत…

मोदी नेपाल आउँदै

लुम्बिनी l भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीको अवसर पारेर लुम्बिनी आउने भएका छन् । मोदीले पाँच हजार क्षमताको एक हलमा सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ । मोदीले त्यहाँ मायादेवी तथा अखण्ड ज्योति दर्शन र सम्बोधनपछि भारतको कुशीनगर…