काठमाडौँ l राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनका लागि भन्दै प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिवद्धतापत्र सार्वजनिक गर्दै पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन…
Author: नयाँ विमर्श
कांग्रेसले ‘कमाण्डर’ तोक्यो
ललितपुर l सत्ताको मुख्य संचालक दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारहरूलाई जिताउन रणनीति बनाउने भएको छ । त्यसका लागि कांग्रेसले प्रदेश डेस्क स्थापना गरेको छ । कांग्रेसका उप–सभापति पूणर्बहादुर खड्काको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले…
बुटवलको मेयरमा पाण्डे सर्वसम्मत
बुटवल | सत्तारुढ दलहरुको गठबन्धनले कुन कुन स्थानीय तह कसले लिने भनी निक्र्यौल गर्दै गरेको अवस्थामा नेपाली कांग्रेसले बुटवल उप–महानगरपालिकाको प्रमुख पाउने भन्ने समहति जुटेको समाचार बाहिर आएको छ । त्यसैले यस उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसले कसलाई अघि सार्ला भन्ने कुरालाई…
सशस्त्रमा अर्यालको बढुवा हुने
काठमाडौं । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले सशस्त्र प्रहरी बल नेपालको अतिरिक्त महानिरीक्षक (एआईजी) मा राजु अर्याललाई बढुवाका लागि सिफारिस गरेको छ । अर्याल अहिले नायब महानिरीक्षक हुन् । पहिलो बरीयताका रहेका अर्याललाई एआईजीमा बढुवा गरेर पछि प्रहरी महानिरीक्षक (आईजीपी)…
समाजवादीको घोषणापत्रमा के छ ?
काठमाडौं l नेकपा (एमाले) बाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरेर घोषणापत्र जारी गरेको छ । उसले आफूले जित्ने स्थानमा निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्ने भनी घोषणापत्रमा उल्लेख गरेकोे छ । घोषणापत्रमा ‘स्थानीय सरकारका कामहरूमध्ये…
काममा फर्किए गभर्नर अधिकारी
काठमाडौं l नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबारदेखि नियमित काममा फर्किएका छन् । २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो भने मंगलबार सर्वोच्च अदातलको आदेशले खुलाइदिएको हो । गभर्नर अधिकारी अदालतको अल्पकालीन…
डब्लुएचओका निर्देशक नेपाल भ्रमणमा
काठमाडौँ l विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का निर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससको तीन दिने नेपाल भ्रमणको कार्यतालिका सार्वजनिक गरिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा आएका उनी शनिबारसम्म नेपालमा रहने कार्यक्रम छ । भ्रमणका क्रममा टेड्रोसले राष्ट्रपति विद्यादेवी…
डलर खाता खोल्न र लगानी गर्न आग्रह : आर.जे.महतो
लण्डन l नेपालका अर्थमन्त्री जनार्दन शर्माले संसारभर रहेका नेपालीलाई नेपाली बैंकमा डलर खाता खोल्न र लगानी गरी सहयोग गरिदिन आग्रह गरेका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले त्यस्तो आग्रह गरेका हुन् ।…
गुठीका जग्गा सरकारी स्वामित्वमा ल्याउने कि मन्त्रीज्यू ? : अनुसा थापा
संस्कृति, पर्यटक तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री प्रेमबहादुर आलेले दरबारमार्ग भित्र गैरकानूनी रुपमा बनेको रेष्टुरेण्टको तोडफोड गरिदिए । बतास समूहले चलाएको धर्मशालाको सम्झौता पनि उनले खारेज गरिदिएका थिए । यी दुई कार्यले उनी चर्चामा आउन खोजेका थिए । पशुपतिनाथ मन्दिरभित्र…
गठबन्धनको चापमा एमाले ll विरोध मत्थर हुँदै एमाले जोसँग पनि मिल्ने
भक्तपुर l सत्तारुढ दलहरुको गठबन्धनले छ महानगरपालिका र ११ उपहानगरपालिकाको भागवण्डा मिलाएको छ । पाँच दलीय गठबन्धनमा रहेका दलहरुका शीर्ष नेताहरु चार दिनसम्म छलफलमा बसी बुधबार यो विषयलाई अन्तिम टुंगो लगाएका हुन् । महानगरपालिका र उपमहानगरपालिका गरी १७ स्थानको भागवण्डा…