नेपाल राष्ट्र बैंकले आयातमा थप कडाइ गर्ने नीति लिएको छ । बढ्दो आयातका कारण अर्थतन्त्र संकटमा परेको भन्दै सोमबार बैंकले कडाइ गर्ने निर्णय लिएको हो । यसका लागि सबै बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुलाई प्रतितपत्र (एलसी) खोल्ने विषयमा कडाइ गर्न निर्देशन…
Author: नयाँ विमर्श
94th Academy Awards
In the past few weeks, the media has been reporting the incident that took place during the world famous 94th Academy Awards ceremony for motion pictures, on 27th March 2022, in Hollywood, USA. In many ways the incident has overshadowed…
मालपोतका महानिर्देशकको फुँई नै बढी
काठमा l मुलुकभरका एक सय २६ वटा मालपोत कार्यालयको कमाण्डर बनेका पीताम्बर घिमिरे तीन महिना अगाडि भूमि व्यवस्थापन तथा अभिलेख विभागको महानिर्देशक बनेर आएका हुन् । उनीभन्दा अगाडि हाल बैदेशिक रोजगार विभागको महानिर्देशक बनेका शेषनारायण पौडेल भूमि व्यवस्थापन विभागको महानिर्देशक…
भक्तपुर र स्याङ्जामा एमालेको गढ भत्किँदै
भक्तपुर l २०७४ को स्थानीय निर्वाचन परिणामले एमालेको गढ भएको भक्तपुर जिल्लाका चारैवटा नगरपालिकामा एमाले कमजोर र असुरक्षित बनेको विश्लेषण हुन थालेको छ । नारायणमान बिजुक्छेको किल्ला भनेर चिनिने गरेको भक्तपुर नगरपालिकामा नेमकिपाका सुनिल प्रजापतिले नगरप्रमुखमा बाजी मारेका थिए ।…
नीति र कार्यक्रमबिनाको गठबन्धन किन ? ll कृष्ण लम्साल ll
भक्तपुर l नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा चार दिनसम्म बसेको केन्द्रीय कार्यसमितिको बैठक रस्साकस्सी पछि गत चैत्र १५ गते सम्पन्न भएको छ । बैठकले वाम लोकतान्त्रिक गठबन्धनलाई अवस्था र आवश्यकताअनुसार तल्लो तहबाटै निर्णय गरेर चुनावमा गठबन्धन गर्ने निर्णय गरेको छ ।…
डिजी उदासीन बन्दा सडकमा बजेट अभाव
काठमाडौँ l आजको ठीक एक महिनापछि अर्थात् २०७९ बैशाख १९ गते सडक विभागका महानिर्देशक शिवहरि सापकोटा अनिवार्य अवकाश हुँदैछन् । चार महिना अगाडि विभागको महानिर्देशक बनेका सापकोटाले सडकमा सुधारको गति बढाएका थिए । सरकारले संसद् छलेर ल्याउन लागेको निजामती अध्यादेशमा…
आयल निगम सरकारलाई घाँडो बन्दै
काठमाडौँ : नेपाल आयल निगमले यो चैत्र महिनाका लागि भारतीय आयल कर्पोरेशन (आइओसी) लाई तेलको पैसा तिर्न १० अर्ब रुपियाँ माग गरेको छ । कर्मचारीहरुको सेवा, सुविधा कुनै पनि कटौती नगरी बारम्बार सरकारसँग पैसा माग्न थालेपछि निगम सेतो हात्ती पाल्नु…
आमा, म कहिले ठूलो हुन्छु ? ll रमेश ढकाल ll
एउटा हुर्कदै गरेको सानो छोरा ः (आमाको नजिक गएर) आमा, म कहिले ठूलो हुन्छु, जब म तपाईलाई सोधे बिना नै घरबाट बाहिर निस्कन सक्छु ? आमाः तिमीलाई ठूलो हुन निक्कै समय लाग्छ छोरा किनकि त्यति ठूलो त अहिलेसम्म तिम्रो बुबा…
कलाकारहरु गहना कि दलका झोले ? ll अनुसा थापा ll
नेपाल सरकारले नेपाली कलाकारहरुलाई राष्ट्रिय गहना भनेर सम्मान गर्ने गरेको छ । कलाकारहरु राष्ट्रको प्रतिष्ठा हुन् भन्ने सरकारको बुझाइ छ । फिल्म, टेलिश्रृंखलामा अभिनय गर्नेदेखि लिएर म्युजिक भिडियो खेल्ने, गीत गाउनेलगायतका सबैलाई कलाकारमा मानिन्छ । उनीहरुलाई सरकारले बाँचुञ्जेल त सम्मान…
बारमा डीएलए र पीपीएलए भिड्दै
काठमाडौं l नेपाल बार एशोसिएशनको केन्द्रीय कार्यसमितिको निर्वाचन भोलि शनिबार काठमाडौंमा हुने भएको छ । विगतमा नेपाली कांग्रेस निकटका कानूनव्यवसायीहरुको संस्था डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए) र वामपन्थीहरु खासगरी नेकपा (एमाले) निकटका पीपीएलएको बीचमा प्रतिस्पर्धा हुने गरेकोमा यस पटक भने त्यसको…