वन तथा भूसंरक्षण विभाग :जैविक विविधता संरक्षणः पृथ्वीमा जीवनको दिगोपन

जैविक विविधता अर्थात् पृथ्वीमा जीवन स्वरुपहरुको अविश्वसनीय विविधता एक खजाना हो जसले जीवनलाई कायम राख्छ । यसले सबैभन्दा सानो सूक्ष्म जीवहरुदेखि ठूला स्तनपायीहरुसम्म सबैलाई समेट्छ र हाम्रो ग्रहको स्वास्थ्य र सन्तुलन कायम राख्न मौलिक भूमिका रहेको हुन्छ । तर, मानवीय…

भुटान एयरलाइन्सले काठमाडौं उडान गर्ने

काठमाडौं/ भुटानको पहिलो निजी एयरलाइन्स, भुटान एयरलाइन्सले भदौ ३० गतेदेखि काठमाडौंमा उडान गर्ने भएको छ । उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसले यो कुराको जानकारी दिएको हो । नेपालमा साताको चार उडान हुने जानकारी…

पूर्वमा एमालेको नेतृत्वमा प्रतिस्पर्धा

विराटनगर/ प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको नेकपा (एमाले) को कोशी प्रदेशको अधिवेशन नजिकिएको छ । आगामी असोज १२ र १३ गतेका लागि तोकिएको अधिवेशनबाट अध्यक्ष बन्नका लागि तुलसी न्यौपाने, घनश्याम खतिवडा, विनोद ढकाल र टीकाराम चेम्जोङले आपूmलाई अघि सारेका बताइएको…

बी.पी.लाई सम्झिँदै साहित्य महोत्वस

काठमाडौँ/ नेपाली कांग्रेसले कांग्रेसका संस्थापक नेता एवम् साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा साहित्यिक महोत्सव गर्ने भएको छ । यसका लागि सहमहामन्त्री बद्री पाण्डेको नेतृत्वमा ३८ सदस्यीय बी.पी. साहित्य महोत्सव मूल तयारी समिति गठन गरिएको जानकारी कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएका छन्…

छिमेकी रिझाउन प्रधानमन्त्रीलाई सकस

  मुख्य समाचार भक्तपुर/ प्रधानमन्त्री पुष्पकमल दाहाल तनावमा परेका छन् । सरकार संचालनमा पाइलैपिच्छे समस्या खेप्दै आएका दाहाल पछिल्लो समय छिमेकी राष्ट्रहरुलाई कसरी रिझाउने भन्ने कुराले सकसमा परेका बताइएको छ । खासगरी चीन भ्रमणको तयारीमा रहेका दाहाललाई चीनले हालै सार्वजनिक…

वडाध्यक्ष रिजालको निधन

काठमाडौं/ काठमाडौं महानगरपालिका वडा नं.१६ का वडाध्यक्ष मुकुन्द रिजालको हिजो विहीबार निधन भएको छ । उनको निधनको कारण डेंगु रहेको बताइएको छ । उनी डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा पाँच दिनदेखि उपचारत रहेको महानगरपालिका स्रोतले जानकारी दिएको छ । फोक्सोमा…

वालेनको आक्रोश अशोभनीय

सम्पादकीय काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साह (वालेन) को पछिल्लो आक्रोशले उनको आफ्नै उचाइ घटाउने कार्य भएको छ । गत शनिबार वालेनकी पत्नी चढेको महानगरपालिकाको गाडी सवारी प्रहरीको नियमित जाँच प्रक्रियाप्रति आपत्ति प्रकट गर्दै वालेनले सामाजिक सञ्जालमार्फत ‘सिंहदरबार जलाउने’ भन्ने अभिव्यक्ति…

भक्तपुरमा पेस्तोलसहित पक्राउ

भक्तपुर/ दुई थान कटुवा पेस्तोलसहित ४० वर्षीय जंगे माझी पक्राउ परेका छन् । उदयपुर जिल्ला स्थायी ठेगाना भई घइ हाल भक्तपुर जिल्ला मध्यपुर थिमि न.पा.वडा नं.१ लोकन्थली बस्ने माझीलाई बुधबार बेलुका साढे ७ बजे लोकन्थलीको कखरा स्कुल नजिकै बाटोमा शंकास्पद…

तिजको अवसरमा इनरुवामा महिला भेला

पिएमणि भट्टराई इनरुवा/ इनरुवा नगरको महिला भेला एवम् तिजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार नेपाल महिला संघ नेपाली कांग्रेस इनरुवा नगर कार्यसमितिको आयोजनामा नगर सभापति राजन मेहताको सभापतित्वमा प्रमुख आतिथ्य तथा जिल्ला सभापति केदार भण्डारीको उपििस्थति…