काठमाडौं/ सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा जन्मी वा थातथलो बनाई हाल काठमाडौं उपत्यकामा रहेका महिलाहरुका लागि तीज कार्यक्रम शनिबार गरिएको छ । इनरुवा सेवा समाज, नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा करिब एक सय ५० जनाको सहभागिता रहेको समाजका अध्यक्ष गोपालप्रसाद पोखरेलले…
