नारायणकाजीको मुकुडो छताछुल्ल हुँदै

काठमाडौं/ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको आफ्नो पार्टीका नेतालाई बचाउने र अरुलाई फसाउने रणनीति हावा खाने भएको छ । एक क्वीन्टल सुन तस्तरी प्रकरणमा राजश्व अनुसन्धान विभागले २० दिनपछि केन्द्रीय अनुसन्धान व्यूरोलाई बुझाएको थियो । उक्त मुद्दाप्रति सही अनुसन्धान नहुने…

भ्रष्टाचारका फाइल बन्द हुने खतरा

काठमाडौं/ नक्कली भुटानी शरणार्थी प्रकरणमा केहीलाई बाहेक अन्य नाम मुछिएका हाई–प्रोफाइलवालाहरुलाई सामसुम पार्ने रणनीतिमा सरकार लागेको जानकारहरुले बताएका छन् । डा. आरजु राणा र मञ्जु खाँणको चर्चा अहिले सेलाएको छ । काँग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण र एमाले सचिव…

काँग्रेसको भदौ १०–२४ को कार्यक्रम स्थगित

ललितपुर/ नेपाली काँग्रेसले सञ्चालन गर्न लागेको ‘समुदायमा काँग्रेस’ कार्यक्रम स्थगित गरेको छ । यसअघि श्रावण २० गतेदेखि २० गतेसम्म देशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर पहिलो चरणको कार्यक्रम सम्पन्न गरेको थियो । वर्षामास र खेतीपातीको समय भएकाले पहिलो चरणको…

सहरी विकास मन्त्रालयमा सचिवको असुली धन्दा

काठमाडौं/ अवकाश हुने चारपाँच महिना बाँकी हुँदा कमाउनकै लागि सहरी विकास मन्त्रालयमा वालुवाटारको शक्ति प्रयोग गरेर सरुवा भएका थिए सचिव रविन्द्रनाथ श्रेष्ठ । श्रेष्ठ आगामी असोज ११ गते अर्थात् अबको ३२–३३ दिनपछि अनिवार्य अवकाश हुँदैछन् । विदा कटाउँदा सचिव श्रेष्ठले…

सडकको समीक्षा गोष्ठीमा प्रमाणपत्रको चर्चा

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले गत श्रावण ३० र ३१ गते बार्षिक समीक्षा गोष्ठी गरेको छ । कुपण्डोलको म्याक्सिम वैंक्वेटमा गरिएको गोष्ठीमा मुलुकभरका डिभिजन सडक र ७४ वटा योजना कार्यालयहरुकातर्फबाट प्रतिनिधिहरुको उपस्थिति रहेको बताइएको छ । त्यसबाहेक…

जडिबुटीको उत्पादन पस्कँदै भुषाल

काठमाडौं/ जडिबुटीका उत्पादनको माग विश्वव्यापी बन्दै गए पनि नेपालमा भने त्यसलाई चिन्न नसकिएको भन्दै चिन्ता व्यक्त गर्नेमा पर्छन् निमकान्त भुषाल । जडिबुटीसम्बन्धी राम्रो ज्ञान भएका भुषाल आफ्नै अनुभव तथा अध्ययनले जडिबुटीसँग जोडिएका उत्पादन लिएर नेपाली बजारमा आउँदा नेपाली उपभोक्ताले श्रीखण्ड…

‘मिस युनिभर्स नेपाल’ मा २२ अन्तिम प्रतिस्पर्धी

काठमाडौं / उमंग क्रियसनको आयोजनामा ‘एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३’ का २२ जना अन्तिम प्रतिस्पर्धीहरू सार्वजनिक गरिएका छन् । पाँच सयजना प्रतिस्पर्धीहरूमध्ये २२ जना अन्तिम प्रतिस्पर्धीहरूका रुपमा सार्वजनिक गरिएका हुन् । सुन्दरीहरूको सहभागीता रहेको सो प्रतिस्पर्धाबाट २२ जनालाई अन्तिम…

नयाँ इतिहासको रेखांकन ने.का.ले गर्छ : शेर्पा

पिएमणी भट्टराई इनरुवा /नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पाले नयाँ इतिहासको रेखांकन नेपाली कांग्रेसले गर्ने बताएका छन् । इनरुवामा हालै आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अब कांग्रेस जनताको घर घरमा पुग्छ, सबैको समस्या बुझ्छ, देश विकास र समृद्धिको यात्रामा अघि…

काठमाडौंमा खेतीयोग्य जमिन मासिँदै

रुषा थापा काठमाडौं उपत्यकाका स्थानीयबासीहरु भन्छन्, ‘हामी जन्मिँदा यहाँ सबै खेतको फाँट थियो । जताततै खुल्ला थियो । आप्mनै बारीमा भान्सामा आवश्यक पर्ने सम्पूर्ण सामग्री उब्जनी हुन्थ्यो ।’ तर, अहिले उपत्यकाभित्र आपूmहरुले केही पनि उत्पादन भएको नदेखिएको उनीहरु बताउँछन् ।…