गोलचक्करमा सत्ता समीकरण : सरकार बचाउमा, कांग्रेस आक्रामक

  भक्तपुर/ फागुन २१ गते सत्ता समीकरणलाई अचानक परिवर्तन गरी नयाँ समीकरण बनाएका प्रधानमन्त्री पुष्पकमल दाहालका कारण सत्ता समीकरण गोलचक्करमा परेको छ । आफूखुशी जता पनि पल्टिने स्वभाव देखाएका कारण प्रधानमन्त्री दाहाल स्वयम् गोलचक्करमा फसेका छन् । सत्ता टिकाउनका लागि…

शिक्षामा सुधार गरी विदेशिने वातावरण रोकौं

शिक्षा र भ्रमणका लागि नेपालीले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा विदेशमा एक खर्ब चार अर्ब रुपियाँ खर्च गरेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार गत साउनदेखि माघ मसान्तसम्म नेपालीले विदेशमा उक्त परिमाण बराबर…

को को बने मन्त्री ?

काठमाडौँ/ नयाँ सत्ता गठबन्धनका तर्फबाट नियुक्त भएका १६ मन्त्रीहरुले बुधबार शपथग्रहण तथा पदबहाली गरेका छन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएका थिए । २० सदस्यीय मन्त्रिमण्डलमा प्रधानमन्त्री पुष्पकमल दाहाल छन् । उनीसँगै तीनजनाले सोमबार नै शपथ…

भट्टराईको कटाक्ष दाहाललाई

ललितपुर/ पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पककमल दाहालमाथि कटाक्ष गरेका छन् । उनले दाहालले आफ्नो आधारभूत सोच र कार्यशैलीप्रति पटक्कै ध्यान नदिएको आरोप पनि लगाएका छन् । भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्– ‘धूल चेहरे पर…

कोशीमा कार्की ढुक्क, मधेशमा अन्यौल

विराटनगर/ संघको सत्ता गठबन्धनमा अचानक फेरबदल आएसँगै कोशी प्रदेशमा सरकार परिवर्तनको कुरालाई प्राथमिकतामा राखी चर्चा चलाउन थालिएको छ । संविधानको धारा १६८ को उपधारा (५) अनुसार बनेका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार फेर्ने कसरत थालिए पनि मुख्यमन्त्री कार्की भने आफ्नो…

सत्ता भए देश र जनताको के मतलब !

अनुसा थापा २०७९ मंसिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन भयो । निर्वाचन गराउने शेरबहादुर देउवा नेतृत्वको सरकार थियो । राजनीतिक दलहरु गठबन्धन गरेर मत माग्न जनताको घरदैलो पुगे । जनताले नेपाली काँग्रेसलाई ८९, नेकपा (एमाले) लाई ७८ र नेकपा…

अजयले शैतानबाट लिए २५ करोड

मुम्बई/ अजय देवगन र आर माधवन यतिबेला आफ्नो आगामी चलचित्र ‘शैतान’ लाई लिएर चर्चामा छन् । यो चलचित्र छिट्टै हलमा रिलिज हुँदैछ । यसको ट्रेलर निकै आकर्षक छ । अहिले यो चलचित्रको कलाकारले लिएको पारिश्रमिकलाई लिएर बढी चर्चा चल्ने गरेको…

पोखरामा ‘महाकमेडी विथ महाजात्रा’

ललितपुर/ पोखरामा ‘महाकमेडी विथ महाजात्रा’ कार्यक्रम भएको छ । प्रदर्शनीको तयारीमा रहेको चलचित्र ‘महाजात्रा’ र ‘कमेडी नाइट विथ च्याम्यिन’ मिलेर ‘महाकमेडी विथ महाजात्रा’ गरेका हुन् । फिल्मको प्रचारप्रसार र हास्यव्यंग्य कार्यक्रम प्रत्यक्ष हेर्न चाहने दर्शकसँग साक्षात्कार गर्न कार्यक्रम गर्न लागिएको…