सम्पादकीय काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासीबस्तीका बासिन्दाको विषय अहिले जटिल बनेको छ । अव्यवस्थित तथा कानून विपरित बसेको भन्दै काठमाडौं महानगरपालिकाले उनीहरुको बस्तीमा सोमबार डोजर चलाएको थियो । त्यसैको विरोधमा उनीहरुले महानगरको कार्यालय अगाडि सोमबार प्रदर्शन गरेका हुन् ।…
