एउटा राजनीतिक दलका नेताले आपूm असल देखिनका लागि अर्को दलका नेतालाई आरोप–प्रत्यारोप तथा गालीगलौज गरेको सुन्दा मलाई मेरा बालसखा जीवन पोख्रेलको याद आयो । हामी ३–४ कक्षातिर पढ्दा हुनुपर्छ जीवनले आफ्नो कपीमा पेन्सिलले एउटा धर्को तानेर देखाउँदै, रमेश यो धर्कोलाई…
