निर्माण व्यवसायी पाउने भए भुक्तानी

काठमाडौ/ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विभिन्न आयोजना योजना र सडक डिभिजनले निर्माण व्यवसायीलाई गर्नुपर्ने भुक्तानी रोकिँदा विकास निर्माण तहस–नहस बन्न पुगेको थियो । काम सम्पन्न गरेको भुक्तानी नपाउँदा निर्माण व्यवसायीहरु तनावग्रस्त बन्न पुगेका थिए भने सडक डिभिजन र योजना…

राष्ट्रिय सभा निर्वाचनमा काँग्रेसका उम्मेदवारहरु

काठमाडौं । मुलुकका विभिन्न क्षेत्रमा महत्वूर्ण योगदान पु¥याएका विज्ञहरुलाई पठाउनु पर्ने थलो हो राष्ट्रिय सभा । तर राष्ट्रिय सभाको गरिमा र ओझलाई चटक्कै विर्सेर नागरिक समाजका विशिष्ट र अनुभवी व्यक्तिलाई पठाउनुको साटो दलका नेताहरुले राष्ट्रिय सभालाई निर्वाचन हारेका नेता र…

प्रधानमन्त्रीसँग जनमतसँग र उन्मुक्ति रुष्ट

काठमाडौं/ राष्ट्रियसभाको निर्वाचनमा आफ्नो पार्टीले एक सिट पनि नपाएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग जनमत पार्टी र नागरिक उन्मुक्ती पार्टीले असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको पुच्छर बनेर सत्तामै रमाउन र कमाउन व्यस्त नेकपा (एकीकृत समाजवादी) ले तीनवटा सिट मागेकोमा…

राष्ट्रिय सभामा एमालेको ९ सिट धरापमा

काठमाडौं/ आगामी माघ ११ गते राष्ट्रिय सभाको रिक्त हुने १९ सिटका लागि निर्वाचन हँुदैछ । २०८० फागुन २० गते राष्ट्रिय सभामा २० जनाको पदावधि समाप्त हुदैछ । ६ वर्षे कार्यकाल समाप्त हुन लागेका २० जना राष्ट्रियसभाका सांसदहरुमध्ये १९ सिटका लागि…

उद्योग विभागको डिजीमा कोइराला

काठमाडौं / उद्योग विभागको महानिर्देशक परिवर्तन भएका छन् । २०८० वैशाखमा उद्योग विभागको महानिर्देशक बनेका बाबुराम गौतम नौ महिनामै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् । गौतम अर्घाखाँचीकी काँग्रेस नेतृ पुष्पा भुषालको नातेदार हुन् । गौतम पुष्पा भुषालकै…

चालक अनुमतिपत्रमा लापर्बाही !

अनुसा थापा अहिले पनि घुस खुवाएर सवारी चालक अनुमतिपत्र ‘लाइसेन्स’ लिने कार्य जारी छ । सरकारी कर्मचारी र बिचौलियालाई ४५ हजारदेखि एक लाख रुपियाँसम्म घुस खुवाएर ‘लाइसेन्स’ निकाल्ने गरिएको छ । त्यति रकम दिएमा ‘लाइसेन्स’ घरमै आइपुग्छ । लिखित, मौखित,…

चोरीको आरोप लागेपछि सांसदको राजीनामा

भक्तपुर/ चोरीको आरोप लागेपछि एकजना सांसदले राजीनामा गरेकी छिन् । यस्तो राजीनामाको कुरा नेपालको हुन नसक्ने अवस्था सर्वविदितै छ । त्यसैले घटना न्यूजिल्याण्डकी एक सांसदको राजीनामासँग सम्बन्धित छ । न्यूजिल्याण्डको ग्रीन पार्टीका ४२ वर्षीया गोलरिज गहरामानले दुई कपडा पसलबाट तीन…

पत्रकारहरु आन्दोलित

पोखरा/ बागलुङका पत्रकारहरुले बुधबार जिल्ला प्रशासन कार्यालय बागलुङमा धर्ना दिएका छन् । उनीहरु पत्रकारमाथि लाठी प्रहार गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै धर्नामा उत्रिएका हुन् । नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव विजय रानामाथि भएको कुटपिटको घटनाले पत्रकारहरु आन्दोलित बनेका हुन्…

१५ लाख घुससहित वडाध्यक्ष पक्राउ

बनेपा/ काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादेलाई घुस लिएको अवस्थामा रंगेहात पक्राउ गरिएको छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको जनाइएको छ । घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि…

प्रधानमन्त्री दाहाल विदेशभ्रमण मोहमा : अर्थव्यवस्था कमजोर, लामिछाने विवादमै

मुख्य समाचार भक्तपुर/ प्रधानमन्त्री पुष्पकमल दाहालमा विदेशभ्रमणको मोह बढेको देखिएको छ । भर्खरै प्रधानमन्त्री कार्यालयको सचिवालयका केही कर्मचारी हटाएर राम्रो सन्देश दिन चाहेका दाहालको विदेशभ्रमणको मोहले भने पराकाष्टा नाघ्दै गएको भनी चौतर्फी आलोचना हुन थालेको छ । असंलग्न आन्दोलन (नाम)…