डा. बेञ्जु शर्मा ऊ जोडले ढोका खोलेर कोठाभित्र पस्छ । उद्विग्न मनस्थितिले आक्रान्त भएको ऊ, बैठक कोठा, भान्सा, अरू कोठाहरूमा पसेर चारैतिर हेर्दा, त्यहाँ कोही हुँदैन, सुत्ने कोठामा आएर जुत्ता नै नफुकाली बिछ्यौनामा डड्रङ्ग पल्टिन्छ । खल्तीभित्र हात हालेर चुरोटको…
