गृहमन्त्री माथि जाइलागे रवि लामिछाने

काठमाडौं/ गृहमन्त्री बनेर ३२ दिनपछि नागरिकता र राहदानी (पासपोर्ट) काण्डमा परेर फ्याँकिएका रास्वपाका सभापति रवि लामिछानेले वर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ¥याख¥याख्ती पारेका छन् । गत पुष १६ गते प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन…

मन्दीमा समेत नाफामा सहकारी

भक्तपुर/ सामुदायिक अवधारणाका साथ भक्तपुरमा स्थापित तौडोलछाप बचत तथा ऋण सहकारी संस्था आर्थिक मन्दीमा समेत नाफामा रहेको छ । सामुदायिक वन सर्वधन तथा बचाउमा काम गर्ने ३० जना बचतकर्ताहरूले आफ्नो मासिक २५ रुपिंयाँ बचतबाट यो सहकारीको थालना गरेका थिए ।…

युथ क्रियशनको ट्यालेन्ट शो

काठमाडौँ/ युथ क्रियशनले मिस्टर एन्ड मिस बेस्ट मोडल २०२३ र फेस अफ स्मार्ट किडस सिजन ४ को ट्यालेन्ट शो आयोजना गरेको छ । कुकु लन्ज एन्ड इभेन्टमा सम्पन्न कार्यक्रममा २० जनाले आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका थिए । कार्यक्रमले निर्णयकमा नायक…

विश्व प्रसिद्ध युट्युव स्टार नेपालमा

काठमाडौं/ विश्वमै दोस्रो सर्वाधिक पछ्याइएका ‘युट्युव स्टार’ मिस्टर बिस्ट नेपाल आएका छन् । उनी आप्mनो टीम सहित नेपाल आइपुगेका हुन् । उनले ‘सेक्रेट मिसन’ का लागि आफ्नो टीम नेपाल आएको जानकारी आफ्नै युट्युव भिडियोबाट दिएका छन् । उनी सन् २०२३…

नीर शाह सिफारिसमा परे

काठमाडौँ / कलाकार, निर्माता तथा निर्देशक नीर शाहलाई राष्ट्रियसभा सदस्य पदको लागि उम्मेदवारका रुपमा नेपाली कांग्रेसले सिफारिस गरेको छ । कांग्रेसको बागमती प्रदेश समितिले प्रदेशसभामा उम्मेदवार बन्नका लागि ९० जना आकांक्षीले नाम टिपाएकामा बागमती प्रदेश समितिले शाहको नामसमेत समावेश गरी…

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा ढकाल

काठमाडौं/ न्यायपरिषदका सचिव देवेन्द्रराज ढकाललाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा न्याय सेवा आयोगले बढुवा गरेको छ । आयोगको बैठकले उनलाई मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीश सिफारिस भएपछि उक्त पद…

पत्रकार पुडासैनीको सम्झिँदै चितवनबासी

अनुषा थापा बुढोपाकाले भन्थे, ‘अरुलाई रुवाए, दुःख दिए, ठगे वा मारे, अर्को जुनीमा भोग्नुपर्छ ।’ केही वर्षअघिको कुरा हो– पत्रकार शालिग्राम पुडासैनीले भक्कानिएर रुँदै भिडियो तयार गरे । पत्रकार राज्यको चौथों अंग हो । हतपत्त पत्रकारहरु कोहीसँग डराउँदैनन् भन्ने सर्वसाधारणको…

जयशंकर आज पशुपतिनाथमा

काठमाडौं/ नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन आएका भारतीय विदेशमन्त्री एस. जयशंकरले हिजो विहीबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरे । परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी भई जयशंकरले हिजै नेपाली कांग्रेसका…

एमाले ‘मोही माग्दै, ढुङ्ग्रो लुकाउँदै’: कांग्रेसमा मत बाझिँदै, राप्रपा भाउ खोज्दै

मुख्य समाचार भक्तपुर/ राष्ट्रियसभाको आगामी माघ ११ गते हुने निर्वाचनलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) मा छटपट्टि देखिएको छ । उक्त निर्वाचनमा हालको सत्ता गठबन्धनमा रहेका दलहरुका बीचमा एकता गरी निर्वाचनमा जाने तयारी भैरहेको अवस्थामा एमालेमा अतालो भएको हो…

सम्पत्ति शुद्धीकरणको अनुसन्धानलाई प्रभावकारी बनाऊ

सम्पादकीय सम्पत्ति शुद्धीकरणसम्बन्धी कुरा नेपालमा अहिले बढीमात्रामा आउने गरेको छ । हालै एक मुद्दामा विशेष अदालतले ८३ करोड तीन लाख ३८ हजार आठ सय ५० रुपियाँ जरिवानाको फैसला गरेको छ । प्रमोदकुमार जयसवाललाई विशेष अदालतले उक्त फैसला सुनाएको हो ।…