राजा ल्याउन दुर्गा र राप्रपा एकै ठाउँमा

काठमाडौं/ मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईले गत मंसिर ७ गते शुरु गरेको राजा फर्काउने आन्दोलन सफल नभएपछि आगामी २०८० फागुन १ गते काठमाडौंको बसन्तपुर दरबारमा दियो बालेर हिन्दु राष्ट्र घोषणा गर्ने र राजतन्त्र फर्काउने बताएका छन् । २०५२ सालमा माओवादीले फागुन…

भौतिक नपाए ऊर्जा सचिव बन्ने सिग्देलको जोड

काठमाडौं/ ऊर्जा जलश्रोत तथा सिचाई मन्त्रालयका सचिवबाट दिनेश घिमिरेले राजिनामा दिएपछि हाल ऊर्जा सचिवको पद रिक्त छ । प्राविधिक सचिव मानिने ऊर्जा सचिवमा सरुवा हुनका लागि सिचाई सचिवमा कार्यरत गोपालप्रसाद सिग्देलको व्यापक दौडधूप चलेको भएता पनि उनको प्राथमिकतामा भौतिक पूर्वाधार…

सडकका हाकिम चोक्टा खोज्दा झोलमा डुबे

काठमाडौं/ सडक विभाग अन्तर्गतका डिभिजन प्रमुख र योजना प्रमुखहरु चोक्टा खान खोज्दा झोलमा डुबेको चर्चा चलेको छ । गत २०८० भदौ २६ गते भएको सरुवामा शक्तिकेन्द्रको चलखेल गरी आकर्षक योजना र डिभिजन कार्यालयहरुमा सरुवा भएका हाकिहरु यतिबेला बजेटको अभावमा सडक…

सबै एकजुट भए काँग्रेसले बहुमत ल्याउने

कृष्ण लम्साल काठमाडौं/ नेपाली काँग्रेसमा सबै एकजुट भए २०८४ को चुनावमा कांग्रेस एक्लैले बहुमत ल्याउने सभापति शेरबहादुर देउवाले बताएका छन् । सभापति देउवाले उक्त कुरा ओखलढुंगा काँग्रेसको जिल्ला सम्मेलन तथा बी.पी. स्मृति भवनको उद्घाटन गर्दै बताएका हुन् । पाँच पटक…

एक बोतल ह्विस्कीको मूल्य ३६ करोड !

एजेन्सी/ लन्डनमा गएको शनिबार सदबीजको लिलामीमा एक बोतल दुर्लभ ह्विस्की २७ लाख डलर अर्थात् ३६ करोड नेपाली रुपियाँमा विक्री भएको छ । म्याकालन १९२६ सिंगल माल्ट विश्वभर सबैभन्दा धेरै खोजिने स्कच ह्विस्कीमध्येमा पर्दछ । म्याकलान १९२६ म्याकालनको उत्पादन गरेको सबैभन्दा…

कामना सेवा र मुक्तिनाथको खबर यस्तो

काठमाडौंं/ कामना सेवा विकास बैंकले साधारणसभा गर्ने भएको छ । कम्पनीको मंसिर १८ गते बसेको संचालक समितिको बैठकले पुस १७ गते साधारणसभा गर्ने निर्णय गरेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि मंसिर २९ गते बुक क्लोज गर्ने निर्णय गरेको बैंकले…

मह जोडी डिसेम्बर तेस्रो साता बेलायतमा

लन्डन/ वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रस्तुति बेलायतमा हुने भएको छ । उनीहरुको प्रस्तुतिको नाम ‘मह जोडी यूके टुर’ राखिएको छ । त्यसको तयारी बेलायतमा भैरहेको समाचार स्रोतले जानकारी दिएको छ । यही डिसेम्बर तेश्रो साता च्यारिटी कार्यक्रमका…

संघीयताः जनतालाई राजैराजाको आर्थिक भार

अनुसा थापा नेपालको संविधान बनेको आठ वर्ष भइसकेको छ । वि.सं. २०७२ असोज ३ गते नेपालको नयाँ संविधान जारी भयो । संविधान बन्नुअघि नेपालमा १४ अञ्चल, ७५ जिल्ला र पाँच विकास क्षेत्र थिए । त्यसैगरी, चार हजार दुई सय नगरपालिका…

एनसेललाई लेखा समितिको धक्का

काठमाडौँ/ विवादित बनेको एनसेलको शेयर खरिद बिक्री तत्काललाई रोक्न संसद्को सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । बुधवार बसेको समितिको बैठकले ३० दिनभित्र स्वतन्त्र अनुसन्धान गर्न सरकारलाई निर्देशन पनि दिएको छ । समितिले एनसेल शेयर बिक्री प्रकरणमा नियामक निकाय…

राष्ट्र बैंकको सरुवामा को को ?

काठमाडौं/ नेपाल राष्ट्र बैंकमा पाँच उच्च पदस्थ कर्मचारीको सरुवा गरिएको छ । राष्ट्र बैंकले पाँच जना कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरी सरुवा गरेको हो । राष्ट्र बैंकका अनुसार भुक्तानी प्रणाली विभागमा डा. गुणाकर भट्ट र नियमन तथा सुपरिवेक्षण समूहमा गुरुप्रसाद…