बंगलादेशमा नेपाललाई ३ स्वर्ण र ७ रजत प्राप्त

मित्र राष्ट्र बंगलादेशमा यही सेप्टेम्वर २२ देखि सन्चालन भएको दोश्रो कविर ज्वेल स्मृती अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपाललाई ३ स्वर्ण ७ रजत र ४ कास्य पदक प्राप्त भएको छ । उक्त प्रतियोगितामा पुरुष तर्फ चिल्ड्रेन १०-११ बर्ष समुहमा शुसान्त कार्की,१२-१३ बर्षमा…

औषधिको सम्बन्धमा नयाँ नीति स्वागतयोग्य

सम्पादकीय नेपाल सरकारले एक सय तीन प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक) औषधिको प्रयोग नगर्न निर्देशन दिएको छ । उपभोक्ता र सरोकारवालालाई सम्वोधन गर्दै औषधि व्यवस्था विभागले प्रतिजैविक प्रतिरोध औषधिको प्रयोगलाई न्यूनीकरण गर्न र रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रयोगमा नल्याउन निर्देशन…

खानेपानी तथा ढलको महानिर्देशकमा कमल

काठमाडौं / खानेपानी मन्त्री महेन्द्र राय यादवले मन्त्रीस्तरीय निणर्यबाट खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशक परिवर्तन गरेका छन् । मन्त्रीस्तरीय निणर्य अनुसार महानिर्देशक बनेका कमलराज श्रेष्ठले त्यही दिन सरुवाको चिठी बुझेर त्यही दिन पद बहाली गरेका हुन् । श्रेष्ठ यसअघि…

नेकपा एसमा भूसको आगो सल्किँदै

काठमाडौं/ माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टी आगामी २०८० माघ १४ देखि १८ गते हुने भनिएको महाधिवेशनसम्म पुग्दा कन्तविजोग हुने भएको छ । खासगरी अपानिले नेताहरुलाई जिम्मेवारी दिने कुरामा पक्षपात गरेपछि पार्टीमा भूसको आगो सल्किएको छ । सम्मानित…

सडकको सरुवामा सचिव निरीह बनेको चर्चा

काठमाडौं/गत भाद्र २६ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नौजना प्राविधिक सहसचिव (सुपरिटेन्डेन्ट इन्जिनियर) र ६१ जना उपसचिव तथा अधिकृतहरुको सरुवा गरेको छ । प्राविधिक सहसचिव (सुई) हरुको सरुवा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र बाँकी ६१ जना…

काठमाडौंमा विद्यालय बन्द गरे कारबाही

काठमाडौं/ काठमाडौँ महानगरपालिका विद्यालय बन्द गरी आन्दोलनमा उत्रनेका विरुद्धमा जाइलाग्ने भएको छ । विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने भनी महानगरपालिकाले विज्ञप्ति जारी गरी सबैलाई जानकारी गराएको छ । नेपाल शिक्षक महासंघले काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका बेला महानगरले विद्यालय बन्द…

‘कम्युनिष्ट’ हरुका बीचमा ‘एकता’ खोजिँदै

काठमाडौँ/ नेपालमा कम्युनिष्ट नामधारी दलहरुका बीचमा एकता गर्ने प्रयास फेरि थालिने भएको छ । यसका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले यस कार्यकालागि पहल कदमी लिने देखिएको छ । यसकालागि दाहालले आफ्नो दल माओवादी केन्द्रको नाम…

उवासंघ काठमाडौंमा दिनेश श्रेष्ठ

काठमाडौं/ नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले अध्यक्षमा दिनेश श्रेष्ठलाई पाएको छ । उनी निर्विरोध निर्वाचित भएका छन् । सोमबार शुरु संघको निर्वाचन प्रक्रिया अन्तर्गतको मनोनयनमा अध्यक्षसहित सबै पद निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यसैगरी संघको महासचिवमा दुर्गाराज…

सानिमा बैंकका ग्राहकलाई अस्पतालमा छुट काठमाडौं/ सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले…