काठमाडौं÷ गैरसरकारी संस्था महासंघ नेपालले देशको परिवर्तित राजनीतिक परिवेशमा गैरसरकारी संस्था(एनजीओ) र नागरिक समाजहरुमाथि नियोजित रुपमा हल्ला, भ्रम र आरोपहरु फैलाइँदै गएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली नागरिक समाजमाथिको नियोजित अविश्वास र लाञ्छना लोकतन्त्र, संविधान र मानवअधिकार…
