समाजवादी मोर्चा विरोधसभामा

काठमाडौँ/ विपक्षी चार दलीय समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा विरोधसभा गर्ने भएको छ । यसका लागि बागमती प्रदेशका १३ जिल्लाबाट मानिस उतार्ने तयारी भएको बताइएको छ । फागुन २७ गते बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो । संघीय…

राजनीति धु्रवीकृत हुँदै : राजाको पक्षमा माहोल, दलहरु सोचमग्न

कौशल कुमार भट्टराई भक्तपुर/नेपालको राजनीति ध्रुवीकृत हुन थालेको छ । नेपालको राजनीति परिस्थिति अनुसार धु्रवीकृत हुने गरेको अवस्थामा पछिल्लो समयमा भने भिन्नै प्रकारको धु्रविकरण देखिएको हो । पहिले प्रजातन्त्रवादी र साम्यवादी (कम्युनिष्ट) हरुका बीचमा ध्रुविकरण हुने गरेको थियो । पछिल्लो…

नेमकिपामा विजुक्छे सर्वसम्मत

भक्तपुर/ नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा फेरि पनि नारायणमान विजुक्छे (रोहित) लाई सर्वसम्मत चयन गरिएको छ । फागुन १६ बाट शुरु भएको पार्टीको आठौं महाधिवेशनले उनलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । नेमकिपाको स्थापना भएदेखि नै विजुक्छे अध्यक्ष…

बालेनको कडा जबाफ ओलीलाई

काठमाडौं/काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले वर्तमान सरकारले भ्रमको खेती गरिरहेको आरोप लगाएका छन् । खासगरी प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई लक्षित गर्दै वर्तमान सरकारले भ्रमको खेती गरिरहेको टिप्पणी बालेनले गरेका हुन् । बालेनले भ्रमको खेतीमा पीएचडीको उपाधि दिन मिल्ने…

नर्सहरुलाई क्रिटिकल केयर तालिम

काठमाडौं/ नेपाल मेडिकल कलेजद्वारा स्टाफ नर्स (सेविका) हरुलाई क्रिटिकल केयरको तालिम प्रदान गरिएको छ । कलेजले आफ्ना ३६ जना स्टाफ नर्सहरुलाई दुई दिने तालिम सञ्चालन गरेको हो । नर्सेस एशोसिएशन अफ नेपालसँगको समन्वयमा आयोजित तालिममा सहभागीहरुलाई मुटु रोग, सघन उपचार,…

दाहाल ओलीविरोधी गठबन्धनको तयारीमा

भक्तपुर/ पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नयाँ गठबन्धनको तयारीमा जुटेका छन् । हालका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले आफूलाई धोका दिंदा प्रतिपक्षमा पुग्नुपरेको निष्कर्षमा पुगेका दाहाल ओलीलाई प्रतिपक्षमा पु¥याउने तयारीमा लागेका छन् । यसका…

गृहमन्त्रीको कार्य क्षमतामा गृहसचिव तगारो

काठमाडौं/ विचौलिया र बुढानिलकण्ठको आशिर्वादबाट गृहसचिवको जिम्मेवारी सम्हालेका गोकर्णमणि दुवाडीका कारण गृहमन्त्री रमेश लेखकको कार्यकुशलतामाथि प्रश्न उठ्न थालेको छ । इमानदार, भद्र छवि, कानूनका ज्ञाता र क्षमतावान् मानिने मन्त्री लेखकलाई गृहसचिव दुवाडीको अक्षमताले असफलतातिर धकेलेको जानकारहरुले बताएका छन् । काँग्रेसबाट…

देउवालाई घेराबन्दी र गुटको दबाब

कृष्ण लम्साल काठमाडौं/ नेपाली काँग्रेसको विधान अनुसार २५औं महाधिवेशन अबको नौ महिनाभित्र गर्नुपर्दछ । अहिलेसम्मको तयारी र गतिविधि हेर्दा पार्टीको मेरुदण्ड मानिने क्रियाशील सदस्यता वितरण नै टुङ्गो लाग्न सकेको छैन । सोही कारण काँग्रेसको १५ औं महाधिवेशन निर्धारित समयमा नै…

भौतिक मन्त्रालय एमालेकरण, प्रगति भने टिठलाग्दो

काठमाडौं/ नेपाली काँग्रेसको बैशाली टेकेर प्रधानमन्त्री बनेका खड्गप्रसाद शर्मा ओलीले सरकारलाई एमालेकरण गरी सबै ठाउँमा एकलौटी गरेको आरोप लागेको छ । ओली नेतृत्वको सरकारमा काँग्रेस सहभागी भए पनि निरीह बनेको चर्चा चलेको छ । यस्तो अवस्थामा एमालेबाट अपमानित हुने काम…

‘‘राजा’’को क्षेप्यास्त्रले नेताहरु त्रसित

भक्तपुर/ यो साता ‘‘राजा’’ ज्ञानेन्द्र शाहको वक्तव्यले ततायो । यो साताभरि नै ‘‘राजा’’ ले फागुन ७ गतेको अवसर पारेर दिएको सन्देशले प्रमुखता पायो । ‘राजा’को उक्त सन्देशमा उहाँले देशको दूरावस्था आउनुमा के कस्ता कमी कमजोरी रहे भन्ने खुलाइएको थियो ।…