भक्तपुर/ विगतका तीन साता प्रधानमन्त्री पद खुस्कने खतरामा रहेका खड्गप्रसाद शर्मा ओलीलाई राहत मिलेको छ । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको साथले ओलीलाई राहत मिलेको हो । कांग्रेसको आडमा सरकार संचालन गरिरहेका ओली देउवाको साथ र वचनले ढुक्क…
