मोरङ । नेपाल वैश्य सेवा संघ मोरङका अध्यक्ष गणेश साहसहित चार सय बढी नेपाली कांग्रेसमा प्रवेश गरेपछि मोरङ कांग्रेसमा उत्साह थपिएको छ । साह एलपी ग्यास विक्रेता संघ मोरङका अध्यक्ष, घरेलु तथा साना उद्योग संघका सदस्यलगायत दुई दर्जनभन्दा बढी सामाजिक…
मोरङ । नेपाल वैश्य सेवा संघ मोरङका अध्यक्ष गणेश साहसहित चार सय बढी नेपाली कांग्रेसमा प्रवेश गरेपछि मोरङ कांग्रेसमा उत्साह थपिएको छ । साह एलपी ग्यास विक्रेता संघ मोरङका अध्यक्ष, घरेलु तथा साना उद्योग संघका सदस्यलगायत दुई दर्जनभन्दा बढी सामाजिक…
सुनसरी । निर्वाचनको मिति नजिकिंदै गर्दा सुनसरी जिल्लामा निर्वाचनको माहोल तातेको छ । सत्ता गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं.२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सीताराम मेहताले नेकपा (एमाले) बाट प्रतिष्पर्धी रहेका भीमप्रसाद आचार्यप्रति कटाक्ष गरेका छन् । प्रदेश तथा प्रतिनिधिसभा सदस्यको…
भक्तपुर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति जति नजिकिंदै छ उति नै राजनीतिक दलहरुमा चुनावी चटारो देखिएको छ । सबैजसो दलहरु निर्वाचनको प्रचार प्रसारमा केन्द्रित भैरहेका छन् । सबैजसो दलका शीर्ष नेताहरु आफैं नै उम्मेदवार बनेका कारण धेरैजसो आफ्नै निर्वाचन…
ललितपुर/ आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेसले सूचना सङ्कलन तथा अनुगमन उपसमिति गठन गरेको छ । उक्त समितिमा कांग्रेसले आठ सय १४ सदस्य मनोनीत गरेको छ । ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचारप्रसार…
भक्तपुर/ आगामी मङ्सिर ४ गते हुने भनिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति जति नजिकिंदैछ, त्यति नै दलहरुको व्यस्तता बढेको देखिएको छ । निर्वाचन आचार संहिताका कारण कार्तिक १७ गतेदेखि मात्र आमसभा गर्नका लागि दलहरुले मौका पाएका कारण पनि उनीहरुको व्यस्तता…
काठमाडौं/ आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगको कडा आचारसंहिता जारी गरेको छ । उम्मेदवारी मनोनयनका क्रममा बाजागाजा सहित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल गोरखा क्षेत्र नं.२ को निर्वाचन कार्यालयमा गएर उम्मेदवारी दर्ता गरेपछि दाहाललाई निर्वाचन…
ललितपुर/ आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेसबाट करिब डेढ दर्जन नयाँ अनुसारहरु चुनावमा प्रतिस्पर्धा गर्दैछन् । काँग्रेसले प्राप्त गरेको कुल ८९ सिटमा डेढ दर्जन बाहेक बाँकी पुरानै अनुहार रहेका छन् । पुराना अनुहारहरु उमेरले डाँडो काटे पनि…
काठमाडौं/ गठबन्धन सरकारको मन्त्री बनेर नेकपा (एमाले) सँग चुनावी तालमेल गरेपछि जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरु बर्खास्दगीमा परेका छन् । संघबाट आफ्ना मन्त्रीहरु बर्खास्दगीमा परेपछि मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि काँग्रेसका तीन जना मन्त्रीहरु रामसरोज यादव भौतिक पूर्वाधार…
काठमाडौं/ जापानी प्रधानमन्त्री फुमिओ किसिदाले युनिफिकेसन चर्चमाथि अनुसन्धान गर्न निर्देशन दिंदा नेपालमा राजनीति गर्दै आएका एकनाथ ढकाल झस्किएका छन् । पूूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यामा उक्त चर्च जोडिएपछि अनुसन्धानको दायरामा उक्त चर्च पर्दा परिवार दलको अध्यक्ष भनी राजनीति गर्दै आएका ढकाल…
मुख्य समाचार भक्तपुर/ आगामी मंसिर ४ गते हुने भनिएको संघीय र प्रदेश सभाको निर्वाचनको मिति जति नजिकिंदै गएको छ उति नै दलहरुले आफ्नो दलको जितहारको लेखाजोखालाई बढावा दिएका छन् । निर्वाचनको मिति आउन एक महिनामात्र बाँकी रहेको अवस्थामा सबैजसो दलहरु…