काठमाडौं/ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सत्ता गठबन्धनमा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको प्रयासले हालसम्म मूर्त रुप लिन सकेको छैन । लोसपालाई गठबन्धनमा भित्र्याउन नेपाली काँग्रेस बाहेकका दलहरु बाधक बनेको जानकारहरुले बताएका छन् । बरु आत्मालोचना गरेर आ–आफ्नो गल्ती स्वीकारे…
