भक्तपुर/ आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने भनी मिति तोकिएका कारण नेपालको राजनीति तात्दै गएको छ । सत्तारुढ दलहरुको गठबन्धनलाई कायमै राखी आगामी निर्वाचनमा साझा उम्मेदवारी दिने तयारीमा सत्तारुढ दलहरु लागेका छन् । यसका लागि कार्यदल…
