निर्वाचनको वातावरणसँगै निराशा : गठबन्धनले समस्या नेताहरुको आलोचना

भक्तपुर/ आगामी मंसिर ५ गते हुने भनिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली आएको छ । उनीहरुले निर्वाचन चिन्ह समेत पाएको अवस्था छ । उनीहरुले निर्वाचन चिन्ह पाएपछि मुलुक निर्वाचनमय भएको छ । उम्मेदवारहरु आफ्नो निर्वाचन चिन्ह लिएर…

भक्तपुर क्षेत्रमा झिलीमिली

भक्तपुर/ काठमाडौको कोटेश्वरबाट भक्तपुरतर्फ रातिको समयमा यात्रा गर्दा गाडीहरुले आफ्नो बत्ती नै नबाले हुने जस्तोगरी झिलीमिली बत्ती बलेको देख्दा यात्रु मख्ख देखिने गरेका छन् । यस्तो हुनुमा नेपाल विद्युत प्राधिकरणले आफ्नै खर्चमा काठमाडौंको कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक…

मिश्रको राप्रपा प्रवेशसँगै काठमाडौं–१ मा चर्चा

काठमाडौं/ विवेकशील साझा पार्टी परित्याग गरेका रवीन्द्र मिश्रले बुधबार नै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित औपचारिक कार्यक्रममार्फत राप्रपामा प्रवेश गरेका मिश्रको प्रवेशसँगै काठमाडौं क्षेत्र नं.१ मा चुनावी चर्चा चलेको छ । साझा र विवेकशील…

पर्यटन दिवसमा भक्तपुरमा पर्यटक

भक्तपुर/ विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा विश्व सम्पदा सूचीमा रहेको पर्यटकीय क्षेत्र भक्तपुर दरबार क्षेत्र प्रवेश गर्ने पहिलो विदेशी पर्यटकको समूहलाई स्वागत एवं सम्मान गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आएका विदेशी पर्यटकको पहिलो समूहलाई…

निर्वाचन बहिस्कार गर्ने दलहरु

काठमाडौँ/ यहि मंसिर ४ गते हुने भनिएको निर्वाचन बहिस्कार घोषणा गरेर चार वामपन्थी राजनीतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । बहिस्कार घोषणा गरेका नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले सोमबार संघर्षका कार्यक्रम सार्वजनिक…

चाँदीसहित पक्राउ

जनकपुरधाम/ नेपालबाट भारततर्फ लग्दै गरेको चाँदीसहित दुईजना पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा झापाको शिवसतासी नगरपालिका वडा नं. २ बस्ने २५ वर्षीय करण लोहार र कमल गाउँपालिका वडा नं. ४ बस्ने ३५ वर्षीय मणिप्रसाद विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय…

समानुपातिकमा दलहरुलाई सकस : सच्याउन दबाब तालमेलमा बेमेल

भक्तपुर/ आगामी मंसिर ४ गते हुने भनिएको संघीय तथा प्रदेशसभाको निर्वाचनको विषयलाई लिएर सबैजसो दलहरुमा समस्या देखिएको छ । खासगरी समानुपातिक निर्वाचनका लागि भनी नामहरु पठाइएको विषयले दलहरुलाई समस्यामा पारिदिएको हो । समानुपातिक निर्वाचन प्रणालीको उद्देश्यविपरित दलहरुले उम्मेदवारको नामहरु सिफारिस…

बरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन

भक्तपुर/ वरिष्ठ पत्रकार देवेन्द्र गौतमको आइतबार पशुपतिनाथ मन्दिर परिसरको आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बी एण्ड बी अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा गौतमको आइतबार निधन भएको परिवारजनबाट जानकारी प्राप्त भएको छ । नयाँ करेन्ट साप्ताहिकका सम्पादक एवं प्रकाशक गौतमलाई न्युमोनिया देखिएपछि…

महारानीको अन्त्येष्टीमा मन्त्री खड्का

आर.जे.महतो लण्डन/ संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा परराष्ट्रमन्त्री डा.नारायण खड्का सहभागी छन् । लण्डनमा रहँदा मन्त्री खड्काले महारानीको अन्त्येष्टिमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै विषेश समारोहमा सहभागिता जनाएका हुन् । खड्काले ल्यान्कास्टर हाउसमा आधिकारिक शोक पुस्तिकामा हस्ताक्षर गर्ने,…

राप्रपामा प्रवेशको लहर

काठमाडौं/ राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व पाएपछि राप्रपामा प्रवेशको लहर चलेको छ । राष्ट्रवादी धारलाई समाएका लिङ्देनका कारण सो दलमा आकर्षण बढेको हो । बूढाहरुको दल भनी चिनिदैं आएको राप्रपामा युवापुस्ताका लिङ्देन नेतृत्वमा आएपछि सबैको ध्यान आकृष्ट भएको थियो…