काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सरकारका सचिवहरुलाई लिखित निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा आयोजित छलफलमा उनले सचिवहरूलाई ३० बुँदे लिखित निर्देशन दिएका हुन् । सात दलीय बहुरंगी सरकारका प्रधानमन्त्री दाहालले दिएका यी निर्देशनहरु उनको लागि अग्तिपरीक्षाको रुपमा रहने बताइएको…
