भक्तपुर/ उदयपुर सिमेन्ट उद्योग लिमिटेडका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको पदावधि थप गरिएको छ । नेपाल सरकारको पूर्णस्वामित्व रहेको उक्त उद्योगमा महाप्रबन्धक न्यौपानेलाई पुनः एक वर्षको लागि पदावधि थप गरिएको हो । दुई वर्षे कार्यकालको लागि नियुक्त भएका न्यौपानेको कार्यलाई सन्तोषजनक ठानी…
