काठमाडौं l काठमाडौ महानगरपालिकाको ७ नं. वडामा चुनावी माहोल तातिएको छ । नेकपा (एमाले) का स्थानीय नेता कृष्णमणि भट्टराईले वडा अध्यक्षको टिकट पाएपछि उनी एकाएक चर्चामा आएका छन् । भट्टराईको राजनीतिक कर्मथलो पनि यसै वडा भएकाले आगामी ३० गते हुने…
काठमाडौं l काठमाडौ महानगरपालिकाको ७ नं. वडामा चुनावी माहोल तातिएको छ । नेकपा (एमाले) का स्थानीय नेता कृष्णमणि भट्टराईले वडा अध्यक्षको टिकट पाएपछि उनी एकाएक चर्चामा आएका छन् । भट्टराईको राजनीतिक कर्मथलो पनि यसै वडा भएकाले आगामी ३० गते हुने…
इनरुवा l सुनसरीको सदरमुकाम इनरुवाका चिर परिचित राजनीतिज्ञ ईन्द्रप्रसाद पोखरेल आप्mनै पुरानो दल नेपाली कांग्रेसमा फर्किएका छन् । लामो समय कांग्रेसको राजनीतिमा सक्रिय रहेका पोखरेल २०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसबाट इनरुवा नगर प्रमुखको उम्मेदवार बन्न नपाएपछि विरक्तिएर नेकपा (एमाले) मा…
भक्तपुर l आसन्न स्थानीय तहको निर्वाचनबाट प्रतिनिधि चुनिएर आउनका लागि रस्साकस्सी चलिरहेको बेलामा कतिपय स्थानका निर्विरोध निर्वाचित भएको अवस्था छ । अझ देशको राजधानी काठमाडौं लगायतका ठाउँमा समेत निर्विरोध निर्वाचित भएका समाचारहरु आएका छन् । अझ कतिपय स्थानहरुमा त उम्मेदवारी…
सर्लाही l सर्लाही जिल्लाको बलरा नगरपालिकामा हुने आसन्न स्थानीय निर्वाचनको विषयलाई लिएर अहिले निकै चर्चा चल्ने गरेको छ । खासगरी लामो समय देशको प्रशासनिक क्षेत्रमा कार्य गरेका नागेन्द्र झा यस पटक आफ्नो नगरमा आई नगर प्रमुखको उम्मेदवार बनेकाले चर्चा बढेको…
धुलिखेल l प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई बनेपा नगरपालिकामा प्रत्यक्ष तथा काभ्रेपलाञ्चोक जिल्लामा अप्रत्यक्ष रुपमा धक्का लाग्ने भएको चर्चा छ । एमालेका नेता एवम् बनेपा नगरपालिका बहालवाला नगर प्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठले एमाले परित्याग गरेपछि यस्तो अवस्था…
विराटनगर l नेपाल शिक्षक संघले विराटनगर महानगरपालिकाको प्रमुखको उम्मेदवार नागेश कोइरालालाई जिताउने प्रतिबद्धता जनाएको छ । विराटनगरमा भएको छलफलमा संघमा आवद्ध शिक्षकहरुले कोइरालालाई राखी आफ्ना समस्याहरुका बारेमा जानकारी गराएका थिए । उनीहरुको समस्यालाई लिएर उम्मेदवार कोइरालाले आफूले समस्या समाधानका लागि…
भक्तपुर l आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लिएर विभिन्न गतिविधि भैरहेका छन् । राजनीतिक दलहरु निर्वाचनमा होमिएको यो बेला निर्वाचनको तालिका के कस्तो छ भनी आम समुदायमा चासो छाएको अवस्था छ । स्थानीय तह निर्वाचन कार्यतालिका अनुसार…
मनाङ l नेपाली कांग्रेस मनाङले ५ दलीय गठबन्धनको निर्णयलाई आत्मसात गर्ने भएको छ । बुधबार काठमाडौंमा बसेको कांग्रेस र नेकपा (माओवादी केन्द्र) का नेताहरूको बैठकमा स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन गर्ने सहमति गरेका थिए । मनाङ कांग्रेसका…
सुनसरी l सुनसरीको इटहरीमा रही व्यवसाय गर्दै आएका शिवप्रसाद घिमिरेले आफ्ना आमाबुबाको नाममा पत्रकारितासँग जोडेर पुरस्कार स्थापना गरेका छन् । घिमिरे मुख्य संचालक रहेको एसजी ग्रुपले अक्षयकोष खडा गरी यस्तो पुरस्कारको व्यवस्था गरिएको हो । सुनसरीमा रही पत्रकारितामा सक्रिय पत्रकारलाई…
विराटनगर l प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को प्रदेश १ कमिटीलाई पनि स्थानीय चुनवा लागेको छ । विराटनगर महानगरपालिका, धरान र इटहरी उपमहानगरपालिकाको उम्मेदवार केन्द्रीय कमिटीलाई सिफारिस गर्ने काम उक्त कमिटीले गरेको छ । प्रदेश कमिटीको बैठकले विराटनगर महानगरपालिकाको प्रमुखमा…