लन्डन/ बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे र बेलायती संसद्को तल्लो सदन हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलबीच भेटवार्ता भएको छ । यहाँको वेष्टमिनिष्टरमा मंगलबार भएको शिष्टाचार भेटघाटमा राजदूत घिमिरेले ‘बेलायती संसद् सबै सांसदहरूको जननी हो’ भन्ने बेलायती राजनीतिज्ञ…
