डोनाल्ड लु र देउवा भेटले राजनीतिमा तरंग

काठमाडौं/ संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुई दिने नेपाल भ्रमण सम्पन्न गरी गत मंसिर २४ गते स्वदेश फिर्ता भएका छन् । भ्रमणका क्रममा सहायक मन्त्री लुले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा…

कैदीबन्दीका हातमा श्रीमद्भगवद्गीता

मुस्ताङ/ कारागार कार्यालय जोमसोममा रहेका कैदीबन्दीहरुलाई श्रीमद्भगवद्गीता यथारूप वितरण गरिएको छ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनानामृत संघ (इस्कोन नेपाल) को बागलुङ शाखाको आयोजनामा गीता जयन्तीको अवसर पारेर उनीहरुलाई वितरण गरिएको हो । देश–विदेशमा पनि कारागारमै गीता पढेरै धेरैले जीवन परिवर्तन गरेकाले…

फरार निराजन युएईमा पक्राउ

काठमाडौं/ मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी निराजन नेपाली संयुक्त अरब इमिरेट्स (युएई) बाट पक्राउ परेका छन् । एनसिबि अवुधावी युएईको समन्वयमा उनलाई त्यहाँ पक्राउ गरिएको प्रहरीले जनाएको छ । रूकुम पश्चिम आठबीसकोट नगरपालिका–५…

बालबालिकालाई इन्टरनेटबाट कसरी सुरक्षित राख्ने ?

सुरेश पौडेल जतिबेला देशमा कोरोना भाइरस (कोभिड १९) कारण लकडाउन भयो, त्यो समयमा ४ जना बालबालिकामध्ये एक जनाले दिनको १० घण्टाभन्दा बढी इन्टरनेट चलाउने गरेका थिए । बालबालिकाका लागि डिजिटल सेफ्टीमा काम गर्ने संस्था चाइल्डसेफ्टनेटले गरेको एक अध्ययनले यो सार्वजनिक…

लक्ष्मी सन्राइज वार्षिक साधारणसभा

काठमाडौं/ लक्ष्मी सन्राइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले आफ्नो १४औं वार्षिक साधारणसभा गरेको छ । गत आइतबार लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाडौंमा साधारणसभा भएको हो । आ.व. २०८०÷०८१ मा लक्ष्मी क्यापिटल मार्केट र सन्राइज…

रा.वा.बैंकको बुटवलमा आफ्नै भवन

बुटवल/ उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैँकलाई एक नम्बर बैँक बनाउने गरी कार्य गर्नुपर्ने बताएका छन् । बैंकको लुम्बिनी प्रादेशीक कार्यालय बुटवल र शाखा कार्यालय बुटवल खस्यौलीको नवनिर्मित भवनको शनिबार उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले त्यस्तो धारणा राखेका हुन्…

सांसद चौधरीलाई लण्डनमा सम्मान

लण्डन/ नेपालको लोकतान्त्रिक मूल्य, मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा अतुलनीय योगदान पु¥याएको भन्दै सांसद भगवती चौधरीलाई यहाँ सम्मान गरिएको छ । समाजसेवी तथा आर्थिक सशक्तिकरणको अभियन्ता समेत रहेकी सांसद चौधरीलाई बेलायतको वल्र्ड बुक अफ रेकर्डले सम्मान गरेको हो । पूर्वमन्त्री…

अध्यागमन नियमबारे लण्डनमा अन्तरक्रिया

लण्डन/ लण्डनका वरिष्ठ ब्यारिष्टरहरुसँंग भूतपूर्व गोर्खा परिवारको अध्यागमन सम्बन्धि नयाँं नियमबारे अन्तरक्रिया आयोजना गरिएको छ । यहाँस्थित ‘एभरेष्ट ल सोलिसिटर्स’ को आयोजनामा १ डिसेम्बरमा आइतबार भर्चुअल अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा लण्डनस्थित ल फर्म वान पम्प कोर्टसंँग आवद्ध ब्यारिष्टरहरु जस्टिन…

पत्रकार महासंघको निर्वाचनप्रति असन्तुष्टि

हेटौंडा/ नेपाल पत्रकार महासंघले निर्वाचन कार्यतालिका सार्वजनिक गरे पनि त्यसप्रति असन्तुष्टि भने कायमै छ । मंगलबार महासंघले आधिकारिक सदस्यहरु भनी नामावली सार्वजनिक गरेकै दिन असन्तुष्ट पत्रकारहरुले यहाँस्थित पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरेका छन् । सक्रिय पत्रकारलाई महसंघको सदस्य हुनबाट विमुख…

जनशक्तिको व्यवस्थापनबारे प्रशिक्षक बनाइँदै

काठमाडौं/ एच.आर.क्यापिटल नेपाल नामक मुनाफा वितरण नगर्ने कम्पनीले आजदेखि यहाँ जनशक्तिको व्यवस्थापनसँग सम्बन्धित रहने गरी प्रशिक्षकहरु तयार गर्ने भएको छ । नेपालमा रहेका जनशक्तिको सही व्यवस्थापनको विषयलाई ध्यानमा राखी उक्त संस्थाले मानव संसाधनका विषयलाई जनस्तरसम्म पु¥याउने उद्देश्यले प्रशिक्षक प्रशिक्षण तालिम…