रास्वपामा आचारण सुर्धानुपर्ने सांसदहरु

काठमाडौं÷ राष्ट्रिय स्वतन्त्र पार्टीका केही सांसदहरुको कार्यशैली तथा अभिव्यक्तिका कारण पार्टी विवादित बन्न पुगेपछि सभापति रवि लामिछानेले अभियन्ता नबन्न चेतावनी दिएका छन् । संसदमा करिव दुई तिहाइको नजिक पुगेको रास्वपाका सांसदहरुको अराजक अभिव्यक्ति र कार्यशैलीले मर्यादा र अनुशासनलाई नाङेझार बनाइदिएको…

आङदेम्बेको चयनले कांग्रेसमा ‘एकता’

काठमाडौं/ लामो समयको रस्सकस्सीपछि नेपाली काँग्रेस संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे चयन भएका छन् । संसदीय दलको नेतामा रसुवाबाट निर्वाचित सांसद मोहन आचार्य र समानुपातिक सांसद अर्जुननरसिंह के.सी.को चर्चा चलेको थियो । लामो समय लागे पनि सभापति गगनकुमार थापाको त्याग…

भौतिकमन्त्री सुशासनमा, सचिव चाँही सेटिङ्गमा

काठमाडौं/ भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री सुनिल लम्साल बजेट माग्न आउने आफ्नै पार्टी रास्वपाका सांसदहरुद्वारा घेरिएको समाचार प्राप्त भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले पनि पुरानै दल काँग्रेस–एमाले र नेकपाले जस्तै सडक विस्तार, कालोपत्रे र पुल निर्माणका लागि…

‘नेपाल–बेलायत लेखक संघ’ गठन

काठमाडौं/ बेलायतका लागि पूर्वनेपाली राजदूत एवम् साहित्यकार डा. दुबसु क्षत्रीको अध्यक्षतामा ‘नेपाल–बेलायत लेखक संघ’ (नेपाल–ब्रिटेन राइटर्स एसोसिएसन) औपचारिक रूपमा गठन भएको छ । नेपाल र बेलायतबीच साहित्य, भाषा र संस्कृतिको आदानप्रदानलाई प्रवद्र्धन गर्ने उद्देश्य संघले लिएको छ । यस संघले…

नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली

प्रा.डा. नीलमणि उपाध्याय नेपालको स्वास्थ्य प्रणाली र चिकित्सा शिक्षा विगत दुई दशकमा तीव्र रूपमा विस्तार भए पनि यसको गुणस्तर, पहुँच, वित्तीय स्थायित्व र सुशासनमा गम्भीर चुनौतीहरू कायम रहेका छन् । निजी र सरकारी क्षेत्रबीच समन्वयको अभाव, ग्रामीण–शहरी असमानता, चिकित्सकहरूको असन्तुष्टि…

अध्यादेशको मार्गमा सरकार : संसद छलियो, विरोध चुलियो

भक्तपुर/ अध्यादेशमार्फत शासन सञ्चालन गर्ने सरकारी कदम यतिबेला राष्ट्रिय बहसको केन्द्रमा पुगेको छ । बालेन्द्र शाह नेतृत्वसँग जोडेर चर्चामा आएको यो निर्णयले कार्यपालिका–विधायिकाबीचको सम्बन्ध, संवैधानिक अभ्यास र राजनीतिक नैतिकतामाथि गम्भीर प्रश्न खडा गरेको छ । संसद् सञ्चालन गर्न सकिने अवस्था…

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो साता मेष राशिका व्यक्तिहरूका लागि उत्साहजनक देखिन्छ । लामो समयदेखि रोकिएका कार्यहरू अगाडि बढ्ने संकेत छ । कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ । साहस र आत्मविश्वास बढ्ने भएकाले…

‘बिर्सुँ कसरी ……..’ सार्वजनिक

नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत ‘बिर्सुँ कसरी …..’ को म्युजिक भिडियो मोतीराज खनालको अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको छ । सानुको सम्झनामा तयार गरिएको यो गीतले प्रेम, पीडा र बिछोडको गहिरो अनुभूति प्रस्तुत गरेको बताइएको छ । गीतमा चर्चित…

दुई शिर्षकको एक निबन्ध (अनेसास र साहित्य साधनाको धुन)

– डिल्ली अम्माई समय एउटा अविराम नदी हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को केन्द्रमा मेरो दुई वर्षे कार्यकाल समापनको सँघारमा उभिरहँदा, म त्यही समयको तटमा बसेर आफ्नै पदचापहरू नियालिरहेको छु । आगामी वर्षा ऋतुको आगमनसँगै मेरो पदीय जिम्मेवारी…

– अग्निपरीक्षामा रास्वपा –भट्टसँग अरु पनि तानिने, गुरुङको राजीनामाले तरंग

भक्तपुर/ ठूलो जनअपेक्षा र परिवर्तनको नारासहित गठन भएको रास्वपा नेतृत्वको सरकार एक महिना नपुग्दै नै चुनौतीको घेरामा परेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा बनेको सरकारलाई प्रारम्भमै गृहमन्त्री सुधन गुरुङको राजीनामा र त्यसअघि श्रममन्त्री दीपक साहको पदमुक्तिले असजिलो परिस्थितिमा पु¥याएको…