सहकारी पीडितको पक्षमा कसले बोलिदिने ?

अनुसा थापा ‘देखाउने दाँत एउटा, चपाउने अर्को’ नेपालीमा प्रचलित उखान हो यो । पछिल्लो समय यो उखान ठ्याक्कै सरकारको गतिविधिसँग मेल खान थालेको छ । पीडितलाई न्याय दिनभन्दा पनि सरकार आफ्नो कमाउधन्दामा लागेको छ । सहकारी ठगीको आरोपमा समातिएकाहरुलाई अदालतले…

मानव र वातावरणबीचको अन्तर्सम्बन्ध

— गम्भीर बहादुर हाडा अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस(अवकासप्राप्त) इतिहासलाई केलाएर हेर्ने हो भने आजभन्दा करीव ४, ५ अर्ब वर्ष पहिले अस्तित्वमा आई डेढ अर्ब वर्ष पहिलेसम्म पनि तातो बाफको डल्लाको रूपमा रहनाले करिब ३ अर्ब वर्षको लामो…

सरकारी सम्पत्तिमाथि व्यक्तिको रजाइँ

रुषा थापा भक्तपुरको सल्लाघारी तीनकुनेको जग्गा २०२२ सालअघि व्यक्ति विशेषको थियो । २०२४ सालमा सरकारले रोपनीको हजार रुपियाँ दिएर त्यो जग्गा अधिग्रहण ग¥यो । २०३२–०३३ सालसम्म सिर्जनानगर, राधेराधे, दुवाकोट, सल्लाघारी, कटुञ्जेलगायत स्थानमा सरकारले घर बनाउन दिएको थिएन । यो ठाउँको…

‘मन्त्री’ खराब कि अर्थतन्त्र ?

अनुषा थापा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार रहिरहँदा नेपाली काँग्रेस र नेकपा (एमाले) ले असार १७ गते मध्यराति सरकार गठनका लागि सम्झौता गरे । काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीबीच गोप्य सहमति…

नेपालमा असल शासनको आवश्यकता तथा महत्व —समस्या र सुझाव

—गम्भीर बहादुर हाडा —सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस सत्तरीको दशकको मध्यबाट जब विश्वमा प्रजातन्त्रको लहर प्रारम्भ भयो । त्यसै बेलादेखि सुशासनको अवधारणाले लोकप्रियता पाउन थालेको हो । सूचनाक्रान्तिले एकातिर मानवको सामाजिक अस्तित्वलाई चिन्तनधाराको केन्द्रविन्दुमा ल्यायो भने अर्कोतिर प्रतिनिधिमूलक प्रजातन्त्रका सीमाहरु…

के तपाईँ बन्न सक्नुहुन्छ पत्रकारको नेता ?

अश्विन दानी यदि तपाईँ पत्रकारिता गर्नुहुन्छ वा यस क्षेत्रप्रति चासो देखाउनु हुन्छ भने समयसमयमा ‘पत्रकार महासंघको कार्यालयमा पत्रकारले नै गरे तालाबन्दी’ शिर्षकको समाचार लेखेको÷पढेको या सुनेको स्मरण छ ? पत्रकार महासंघ अर्थात्, ‘सम्पूर्ण नेपाली पत्रकारहरुको साझा छाता संगठन !’ जसको…

जोखिमपूर्ण क्षेत्रमा लगानीः सचेतना जरुरी

रुषा थापा वर्तमान सरकारमा नेकपा (एमाले) का अध्यक्ष समेत रहेका खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्री छन् । सोही दलका उपाध्यक्ष विष्णुप्रसाद पौडेल अर्थमन्त्री छन् । एमालेकै कार्यकर्ता भन्ने आरोप खेप्दै आएका महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर छन् । विडम्बना, सरकार…

विदेशी ऋण ल्याएर जथाभावी खर्च

अनुसा थापा मुलुकमा प्राकृतिक विपद्का घटनाहरु भइरहन्छन् । वर्षेनिजस्तो विभिन्न प्राकृतिक विपद्बाट ठूलो धनजनको क्षति हुने गरेको छ । पटकपटक आएको भुइँचालो, बाढी पहिरोले राज्यको ढुकुटीमा चाप पर्दै आएको छ । प्राकृतिक विपद्ले मुलुकलाई विकासमा झन् पछाडि धकेलिरहेको छ ।…

विकासमा सामाजिक न्यायको आवश्यकता तथा महत्व

— गम्भीर बहादुर हाडा अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस (अवकासप्राप्त) प्लेटोले आफ्नो न्याय सिद्धान्तको व्याख्या मनोवैज्ञानिक आधारमा गरेका छन् । उनले आफ्नो न्यायसम्बन्धी धारणा प्रतिपादन गर्नु अगाडि तात्कालीन समयमा प्रचलित न्यायसम्बन्धी परम्परावादी, क्रान्तिकारी र व्यवहारवादी सिद्धान्तको खण्डन गरेका…

‘बिल दिनुस् नभए वडा कार्यालय हिँड्नुस्’

रुषा थापा अहिले भाडामा बस्नेहरुले घरधनीहरुलाई भन्न थालेका छन्, ‘हामीलाई बिल दिनुस् अनि मात्र भाडा तिर्छौं । नभए वडा कार्यालयमा हिँड्नुस् ।’ कोठा लिएर बस्दै आएकादेखि फ्ल्याट र सटर डेरामा लिई व्यापार व्यवसाय गर्दै आएकाहरुले घरधनीहरुलाई अहिले यस्तो भन्न शुरु…