के चितवनबासीले पुडासैनीको घटना बिर्सिएका हुन् ?

रुषा थापा मसिंर ४ गतेको चुनाव आउन अब धेरै दिन बाँकी छैन । अहिले जताततै चुनावकै कुरा चलि रहेको छ । सार्वजनिक सवारी साधनमा नै होस् या चिया पसलमा, बच्चादेखि बुढासम्मले एउटै कुरा गर्छन् । अदालतले त आरोपितलाई सफाइ दियो…

पैसा हुनेलाई टिकट दिँदा जनता उदासीन !

अनुसा थापा चुनाव नजिकिदैं गर्दा पैसाको खोलो बगाउने क्रम चलेको छ । चुनावी माहौल तातेसँंगै टिकट खरिदबिक्रीको लर्को लागेका कुराहरु आइरहेका छन्े । मनोनीत सांसद्का लागि तीन करोड र प्रत्यक्ष चुनाव लड्नका लागि १० करोड रुपियाँसम्म खर्च गरिएका कुराहरु आइरहेका…

पूँजीको प्रपञ्चमा परेको लोकतान्त्रिक चुनावको परिणाम

लोकनारायण सुवेदी आज विश्वमा जुन लोकतन्त्रको चर्चा गरिन्छ त्यो पूँजीवादी लोकतन्त्र हो । यसलाई आधुनिकता र पूँजीवादी कालखण्डको लोकतन्त्र पनि भन्ने गरिन्छ । समाजको सभ्यताको विकासक्रममा सत्तातन्त्रको हिसाबले हेर्ने र केलाउने हो भने निर्वाचनको कुरा गर्दा यो सामन्ती व्यवस्था अन्तर्गत…

काठमाडौं बस्नेलाई दशैंमा चाहिँदैन गाडी ?

अनुसा थापा दशैंलाई लक्षित गर्दै सरकारले असोज २३ गतेसम्मका लागि रोड परमिट खुला गरेको छ । उपत्यकाभित्र विभिन्न रुटमा चल्ने लोकल गाडीहरु रिजर्भमा यात्रु लिएर बाहिरी जिल्ला गए । रिजर्भ भन्ने बित्तिकै सरकारले तोकेको भन्दा बढी भाडा लिने काम हो…

एलिजाबेथको त्यो भ्रमण

विराट अनुपम इटहरी/ सात दशक लामो सत्ता सम्हालेर गत बिहीबार (सेप्टेम्बर ८÷भदौ २३) मा मृत्यु भएकी बेलायती महारानी एलिजाबेथले दुई पटक नेपाल भ्रमण गरेकी थिइन् । पहिलो भ्रमण सन् १९६१ फेब्रुअरी २६ देखि २८ (२०१७ फागुन १५ देखि १७) सम्म…

सांसद बन्न नपाउनेमा को को पर्लान् ?

अनुसा थापा प्रतिनिधि सभाको पाँच वर्ष कार्यकाल समाप्त भइसकेको छ । कतिपय सांसद्का लागि संसद् छिर्ने यो अन्तिम पटक हो । नेकपा (माओवादी केन्द्र) का जनार्दन शर्मा, पम्फा भुसालको पनि रोष्टममा बोल्ने मौका सिद्धिएको अनुमान लगाउन थालिएको छ । पार्टीले…

गाडीमा यात्रा गर्नेमाथि पनि सरकारको भेदभाव

अनुसा थापा नेपालीजनको महान् चाड दशैं नजिकिदैं आएको छ । दशैंलाई मध्यनजर गर्दै सरकारले आगामी असोज १ गतेदेखि लामो दूरीका गाडीहरुको अग्रिम टिकट खुलाउने निर्णय गरेको छ । यसअघि झै यो चोटि पनि सार्वजनिक बसलगायतका गाडीहरुको टिकट खोल्ने निर्णय गरियो…

कोषबाट कहिले जनताले पाउने सेवा–सुविधा ?

रुषा थापा जनताले तिरेको करबाट सरकारी कर्मचारीले तलबभत्ता खाने गर्छन् । त्यही तलबबाट सरकारी कर्मचारीहरुले केही पैसाहरु कर्मचारी सञ्जय कोष र नागरिक लगानी कोषमा जम्मा गर्छन् । कर्मचारी सञ्जय कोष र नागरिक लगानी कोषले जनतालाई सस्तो ब्याजमा कर्जा नदिने, उघोगमा…

ट्याक्सीमा एकाधिकार, कसले रोक्ने ?

रुषा थापा बाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका मन्त्री घनश्याम दाहाललाई भेट्न अहिले ट्याक्सी व्यवसायीहरु महिनाको एक पटक जसो काठमाडौँबाट हेटौँडा जाने गर्छन् । ट्याक्सी व्यवसायीहरुको एउटै माग छ– नयाँ ट्याक्सीको दर्ता नखोल्दिनु । अहिले ट्याक्सी व्यवसायी र यातायात…

बालेनको विरुद्धमा बस्नेतको बक्बक किन ?

अनुसा थापा यतिखेर काठमाडौं महानगरपालिकाका बासिन्दा महानगरका प्रमुख बालेन्द्र साहको काम देखेर मख्ख परेका छन् । राजनीतिक दलले आश्वासन मात्र देखाएर काम नगरेपछि स्वतन्त्र उम्मेदवारका रुपमा रहेका उनलाई चुनेका महानगरवासीलाई आफ्नो निर्णयप्रति गर्व लागेको छ । बालेनको ‘एक्सन’ ले मुलुकभरको…