राम्री दिदीको खाजाघर

टङ्क भट्टराई बूढानीलकण्ठ मन्दिरको ठीक उत्तरपट्टि पुष्पाञ्जली खाजाघर । पहिला धेरै वर्ष मन्दिरमुनि रहेको त्यो खाजाघर केही समय अहिलेको ठाउँभन्दा अलिक माथि थियो । मैले त्यहाँ गोर्खाली बा र गुरुङ बासँग दुई–चारचोटि एकजना राम्री अधबैंसेले बनाएर दिएको घोटेको कफी पिएको…

‘पलेँटी’ मा भूषिता वशिष्ठको काव्यवाचन सम्पन्न

काठमाडौं/ गत शुक्रबार र शनिबार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा साहित्यकार भूषिता वशिष्ठको काव्यवाचन कार्यक्रम सम्पन्न भएको छ । साहित्यको अध्ययन र अन्वेषणमा क्रियाशील भूषिताले यसअघि झण्डै सात वर्षअघि पनि पलेँटीको मञ्चमा छन्दकाव्य वाचन प्रस्तुत गर्नुभएको थियो । यस पटकको…

एकादेश

डा. राजु अधिकारी एकादेशमा एउटा सानो शहर थियो । शहरको किनारामा एउटा गाउँ थियो । गाउँको किनारामा एउटा खोला थियो । खोलाको किनारामा एउटा जरुवा थियो । जरुवाको किनारामा बेलको एउटा रूख थियो । शहर र गाउँमा मानिस बस्थे, खोला…

कीर्तिमानको धड्कन डा.डी.आर.उपाध्याय

अशोक धनञ्जय नेपाली साहित्यका सिपाही र रेकर्डका बादशाह डा. डि.आर. उपाध्याय (खनाल) का शब्द केवल पाठकको मनमा मात्रै छैनन्, विश्वका कीर्तिमानी पुस्तकहरूमै दर्ता भएका छन् । कुशल सर्जक उपाध्यायको नाम विश्वका दर्जनौं कीर्तिमानी पुस्तकमा दर्ता छन् । गिनिज बुक अफ…

अमृत बेलादेखि कुर्सीमा देखिएको आकृतिसम्म

शोभाराम ओली जनवरी १६, २०२६ शुक्रवार । बिहीबार साँझ निद्रादेवीको काखमा पुग्नुअघि मन असाध्यै चलायमान थियो । कल्याण थापा ज्यूको सुपुत्रीको अन्नप्राशन कार्यक्रमका दृश्यहरू आँखाअघि घुमिरहेका थिए । परदेशमा बसेर पनि आफ्नै संस्कार, आफ्नै माटोको सुवास यति नजिकबाट महसूस गर्न…

एकादेश

डा. राजु अधिकारी एकादेशमा एउटा सानो शहर थियो । शहरको किनारामा एउटा गाउँ थियो । गाउँको किनारामा एउटा खोला थियो । खोलाको किनारामा एउटा जरुवा थियो । जरुवाको किनारामा बेलको एउटा रूख थियो । शहर र गाउँमा मानिस बस्थे, खोला…

रविको करोडौंको जमानतको स्रोत के ?

रुषा थापा बैंकमा दश लाखभन्दा बढी रकम राख्दा अनिवार्य रुपमा स्रोत खुलाउनुपर्छ । दश लाखभन्दा बढीको स्रोत खुलाएर र त्योभन्दा कमको स्रोत नखुलाई आम सर्वसाधारणले बैंकमा खर्बौ रकम राखेका छन् । सम्बन्धित व्यक्तिले बैंकमा राखेको दश लाखमाथि रकम कसरी आम्दानी…

साइबर अपराधको कारण, समस्या र समाधानका उपायहरु

गम्भीर बहादुर हाडा अधिवक्ता तथा सहप्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस (अवकासप्राप्त) साइबर अपराधसम्बन्धी विश्व इतिहास हेर्दा फ्रान्समा कपडा बनाउने कारखानाका मालिक जोसेफ मेरी जेक्वार्डले कपडा बुन्नको लागि स्वचालित कम्प्युटरहरू जडान गरेपछि त्यसबाट आफ्ना रोजगारी गुम्ने डरले उक्त उद्योगका कम्प्युटरहरू अवैध…

विश्वका विशिष्ट कथा– कमारो (नेदरल्याण्ड)

मूलः जोरिश मौरिस अनुवादः गोविन्द गिरी प्रेरणा उसले आफ्नी स्वास्नी लाइजलाई यो कहिल्यै बताएन, उसको अनुपस्थितिमा उनीहरूको प्यारो कुकुर मौलीलाई के भयो ? त्यो यसरी म¥यो ? उसले सिँढीहरूमा बिछाइएका टाटहरूमा लागेको रगतको टाटो निकै नै सावधान भएर पुछपाछ पारेको…

आऊ हामी अपराध गरौँ

कृष्णचन्द्रसिंह प्रधान बाँच्नु पनि पुरुषार्थ हो भन्नेहरूलाई देख्दा म अपराधबोध गर्न थाल्छु । साँच्ची, बाँच्नु भनेको पाप गर्नलाई हो ? कति गम्भीर प्रश्न । उत्तरका निम्ति आफ्नै अहम्सँग ठोकिन्छु र व्यग्र हुन्छु । म यसलाई मर्न नसक्नेहरूको हरूवा तर्क भन्छु…