अमेरिकी रकमले शाह थुनामा

भक्तपुर/ शंकास्पद रकम नेपाल भित्र्याएको आरोप लागेका अछामका पृथ्वीबहादुर शाहसमेतलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश अदालतले दिएको छ । उनीसमेत संलग्न मुद्दामा अदालतले ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अमेरिकाबाट अवैध तथा ठगी गरी रकम नेपाल…

उद्योग विभागमा कोइरालाको वक्रदृष्टि

काठमाडौं/ उद्योग विभागको महानिर्देशक बन्न दौडधूप र शक्तिकेन्द्र धाएका छ जना सहसचिवहरु किनारा लागेका छन् । यतिखेर भन्सार विभागको उपमहानिर्देशकबाट उद्योग मन्त्रालयमा सरुवा भएका सहसचिव यत्र कोइरालाको वक्रदृष्टि उद्योग विभागको महानिर्देशकमा परेको छ । जागिरे जीवनमा नेपाली काँग्रेसको समर्थक बने…

क्रसर उद्योग बन्द हुँदा निर्माण कार्य ठप्प

भक्तपुर/ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध क्रसर उद्योगहरु माथि धावा बोल्न थालेपछि काभ्रेपलाञ्चोक, धादिङलगायतका ठाउँमा सञ्चालित उद्योगहरु बन्द भएका छन् । गिटी, बालुवा उत्पादन गर्ने क्रसर उद्योगहरु बन्द हुँदा त्यस्को प्रत्यक्ष असर घर, सडक र टनेल निर्माणमा परेको छ…

आइएमई पेको रिचार्जमा क्यास ब्याक

काठमाडौं आइएमई पेले मोबाइल रिचार्जमा पाँच प्रतिशतसम्मको क्यासब्याक अफर पुनः सुचारु गरेको छ । यसभन्दाअघि ल्याइएको उक्त अफर ग्राहकवर्गको उच्च मागमा पौष ३० गतेबाट पुनः शुरु गरिएको छ । यस अफरमार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप दर्ता गरेको मोबाइल नम्बरमा मोबाइल…

बिगमार्टको छुट सुविधा

कााठमाडौँ/ विद्युतीय कारोबारलाई प्रवद्र्घन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बीग मार्टसँग सहकार्य गरी हरेक बुधबार र शनिबार तरकारी तथा फलपूmल खरिदमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा दिइने छुट अफर सार्वजनिक गरेको छ । यस छुट अपÞmरअन्तर्गत ग्राहकहरुले तरकारी तथा फलपूmल खरिद…

सनराइज क्यापिटलको ३० बर्षमा

काठमाडौं/ नेपालको मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्ने पहिलो कम्पनीका रुपमा बि.सं.२०४९ माघ १ गते स्थापित एन.आई.डि.सि.क्यापिटल मार्केट्स लिमिटेडले आफ्नो स्थापनाको ३० वर्षगाँठ मनाएको छ । बि.सं २०६७ मा एन.आई.डि.सि. क्यापिटल मार्केट्स लिमिटेडको सहायक कम्पनीका रुपमा एन.सि.एम.मर्चेण्ट बैकिङ्गको नाममा दर्ता कायम…

कौशलटारमा लुगा धुलाइको सेवा

भक्तपुर/ मध्यपुर थिमीको वडा नं.३ स्थित कौशलटारमा लुगा धुलाईका लागि ‘लाउण्ड्री स्टेशन’ खुलेको छ । सबै खाले लुगाहरु उचित मूल्यमा आइरनसमेत गरेर दिने उद्देश्यका साथ उक्त ‘लाउण्ड्री स्टेशन’ खोलिएको स्टेशनका संचालक माधव पोखरेलले जानकारी दिएका छन् । कौशलटार चोकबाट बालकोटतर्फ…

यूनाइटेड इन्स्योरेन्सको साधारणसभा सम्पन्न

ललितपुर/ यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. को २९औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८÷७९को लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०७९ साल आषाढ मसान्तसम्मको वासलात, नाफानोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग…

गोल्यान सिबिफिनको अध्यक्षमा

काठमाडौं/ बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारणसभाले एनएमबी बैङ्कका अध्यक्ष पवनकुमार गोल्यानलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ । १५ सदस्यीय नयाँ कार्यसमिति नै सर्वसम्मत चयन गर्ने क्रममा गोल्यानलाई अध्यक्ष बनाउने भन्ने कुरामा सहमति जुटेको…

क्रसर बन्दको विरोधमा निर्माण व्यवसायी

काठमाडौं/ अति आवश्यक कच्च पदार्थ गिट्टी, बालुवा, ढुंगा, माटो लगायतका निर्माण सामग्रीहरू उत्खनन्, ओसारपसार लगायतमा सरकारले हाललाई रोक लगाएको कुरा विवादमा परेको छ । पछिल्लो समयमा देखिएको समस्याप्रति गम्भीर ध्यानाकर्षण भएको भनी नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका…