एभरेष्ट बैंकबीच सम्झौता

काठमाडौँ/ नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनको अनुमतीप्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड ९क्ऋत्० तथा ‘क’ वर्गको वाणिज्य बैंक(एभरेष्ट बैंकबाीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा संचालनको लागि सम्झौता भएको छ । सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु…

लक्ष्मी क्यापिटल र सनफार्मरबीच लगानी सम्भौता

निजी इक्विटी र भेन्चर क्यापिटलकालागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट लिमिटेडर सौर्य ऊर्जा सेवा प्रदायक कम्पनी सनफार्मरबीच लगानी सम्भाव्यता सम्बन्धी एक समारोहबीच सम्भौता सम्पन्न भएको छ । यहि मंसिर ११ गते सम्पन्न सो सम्बन्धी समझदारी पत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट…

माछापुच्छ्रेमा उपन्द्र महतो

काठमाडौं । मााछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्षमा डा. उपेन्द्र महतो चयन भएका छन् । बैंकको १२ मंसिरमा बसेको चार सय ७२ औं बैंक सञ्चालक समितिको बैंठकले महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । बैंकका निर्वतमान् अध्यक्ष डा. वीरेन्द्र महतो…

नेशनल लाइफको अभिकर्ता भेला

काठमाडौं÷ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले सुदूर पश्चिम प्रदेशको महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेकोछ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा मार्केटिङ विभाग प्रमुख विवेक शर्माले उपस्थित अभिकर्ताहरुलाई बीमा विक्रय कला…

आइएमई सशैभन्दा बढी कर तिर्नेमा

काठमाडौँ/ समग्र रेमिटेन्स कम्पनीहरूमध्ये आर्थिक वर्ष २०७७÷७८ मा आइएमई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । आन्तरिक राजश्व विभागद्वारा राष्ट्रिय कर दिवस २०७९ का अवसरमा वुधबार राजधानी काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…

ग्लोबलले सन्राइज क्यापिटल रोज्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, कमलादी, काठमाडौंको “ग्लोबल आइएमई डिबेन्चर २०८४÷८५” भन्ने कार्यक्रममार्फत पाँच अर्ब रुपियाँ बराबरको डिबेन्चर निष्काशन गर्ने भएको छ । यसका लागि ११.२५% व्याज सहित पाँच वर्षको लागि निष्काशन गर्न सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौंलाई निष्काशन…

सन्राइज क्यापिटलको लाभांश २५ प्रतिशत

काठमाडौं । सन्राइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित सन्राइज क्यापिटल लिमिटेडले आफ्नो १२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । वार्षिक साधारण सभामा प्रस्तुत भएका प्रस्तावहरुमा आ.व. २०७८/०७९ वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब,…

नेशनल लाइफको तालिम

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुकालागि तीन दिने “लिडर्स नाईट वीथ पारस खड्का” कार्यक्रम काठमाडौस्थित चन्द्रागिरी हिल्समा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुकालागि २०७९ श्रावण महिनामा संचालन गरेको अभिकर्ता योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुलाई…

वेयर हाउजिंगको साधारणसभा

काठमाडौं । नेपाल वेयर हाउजिंग कम्पनी लि.को चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्तिक २० गते भएको उक्त साधारणसभामार्फत कम्पनीले संस्थापकहरुबाट कूल पँुजीको ८० प्रतिशत बराबर रु. ५५ करोड पुजी पु¥याउने लक्ष्य लिएको छ । उक्त २० प्रतिशत बराबरको…

आइएमई साथैमा, मोबाइल हातैमा

काठमाडौँ / दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी दसैँ अफर अन्तर्गत पाँचौँ र छैठौँ हप्ताका विजेता सार्वजनिक गरेको छ । फेसबुक…