अख्तियारको फन्दामा कर्मचारीहरु

भक्तपुर÷ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो कारबाही प्रक्रियालाई अघि बढाउने क्रममा विभिन्न कर्मचारीहरुमाथि मुद्दा दायर गरेको छ । यसक्रममा कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पञ्चलाल बुढा लगायत नौजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।…

खानेपानी विभाग र रेलका डिजी अवकाश हुँदै

काठमाडौँ/ पर्सि श्रावण ९ गतेबाट खानेपानी तथा ढल निकास विभागका महानिर्देशक सूर्य कँडेल अनिवार्य अवकाश हुने भएका छन् । असारे विकासको खेतीपाती थन्क्याएर घर जान लागेका कँडेललाई खानेपानी मन्त्री उमकान्त चौधरीले २०७८ फागुनको तेस्रो साता महानिर्देशक बनाएर पठाएका थिए ।…

सिभिलकी तामाङ पनि पक्राउ

काठमाडौं । नेकपा (एमाले) बाट पूर्वसांसद समेत रहेका इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङ पक्राउ परेकी छन् । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीका पूर्वअध्यक्ष समेत रहेका तामाङकी पत्नी सिर्जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगी आरोपमा पक्राउ गरेको हो…

योगदानकर्ता सापटी निर्देशिका स्वीकृत

काठमाडौं । सामाजिक सुरक्षा कोषका योगदानकर्ता लक्षित ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले स्वीकृत गरेका छन् । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को दफा ३२ को उपदफा (१) को खण्ड (ट) तथा…

अर्थमन्त्रीमाथि कालो बादल मडारिँदै

काठमाडौँ । अर्थमन्त्रीबाट जनार्दन शर्माले बुधबार राजीनामा गरेका छन् । उनले बजेट भाषणको अघिल्लो दिन २०७९ जेठ १४ गते राति अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिहरुलाई प्रवेश गराएर सिजी ग्रुप, विशाल ग्रुपलगायतका व्यापारीहरुलाई फाइदा पुग्ने गरी करको दर हेरफेर गरेको विषय एकदमै विवादित…

आइएमईको क्यूआरसँग साझेदारी

काठमाडौं/ आइएमई ग्रुपद्वारा संचालित ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’ द्वारा प्रवद्र्धित आइएमई पे र क्ऋत् द्वारा संचालित स्मार्ट क्यूआरबीच साझेदारी सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुरुप बिगमार्ट सुपर मार्केटको सम्पूर्ण आउटलेटमा विशेष रूपमा आइएमई पे एप मार्फत स्मार्ट क्यूआर स्क्यान…

महानगरले शिक्षामा बजेट बढायो

काठमाडौं/ काठमाडौं महानगरपालिकाले शिक्षाको लागि आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ७० करोड रुपियाँभन्दा धेरै बजेट बिनियोजन गरेको छ । यो चालु आर्थिक वर्षको बजेटभन्दा तीन गुणा बढी रहेको महानगरपालिकाले जनाएको छ । महानगरपालिका शिक्षा विभाग अधिकृत रामप्रसाद सुवेदीका अनुसार…

हेटौंडामा योजनै योजना

हेटौंडा/ हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा गरेका कामको विवरण सार्वजनिक भएको छ । भौतिक पूर्वाधार तथा विकास निर्माणसम्बन्धी सात सय ६० योजना सम्पन्न गरेको उपमहानगरपालिकाले जनाएको छ । बाँकी योजनाहरु पनि सम्पन्न हुने कार्य अन्तिम चरणमा रहेको बताइएको…

आयल निगम ‘धितो’ मा

काठमाडौं/ नेपाल आयल निगमले भारतीय आयल निगमलाई इन्धन खरिदको रकम भुक्तानी गर्न नसक्दा आर्थिक समस्यामा नेपाल आयल निगम परेको देखिन्छ । भारतीय आयल निगमलाई रकम भुक्तानी गर्नका लागि नेपाल आयल निगम आफ्नै मुख्यालय धितो राख्ने अवस्थामा पुगेको छ । निगमको…

पेल्दै वित्तीय संस्था, सरकार मुकदर्शक !

अनुसा थापा असार मसान्त आउन अब धेरै समय बाँकी छैन । असार सकिन लागेसँंगै धेरैको भोक र निद्रा हराएको छ । बैंक, फाइनेन्सले कर्जा खाएका ऋणीलाई च्यापेको च्यापै छ । धितो राखेर कर्जा लिनेलाई वित्तीय संस्थाका सञ्चालकले थर्काउने गरेका छन्…