काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरले आफ्नो दशैं लक्षित “दशैँमा १० गुणा” योजनाकी विजेता इटहरी निवासी श्रीमती होमादेवी पान्डेलाई नगद हस्तान्तरण गरेको छ । योजना अनुसार विजेताले बम्पर लक्की ड्र मार्फत प्राप्त कारोबार रकमको दशगुणा रकम जितेकी हुन्।नेपालमा सत्ताइस वर्षभन्दा…
