‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुने

काठमाडौं/ हिमाल मल्टिमिडिया प्रा.लि.द्वारा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुने भएको छ । पछिल्लो समय विकराल बन्दै गएको वैदेशिक शिक्षाका विभिन्न पाटोमा केन्द्रित रहेर विचार विमर्श तथा छलफल गर्ने उद्देश्य कार्यक्रमको रहेको छ । आउँदो असोज ५ गते शनिवार…

बाल चित्रकथामा बौद्ध स्तूपको किंवदन्ती

काठमाडौँ/ युनेस्कोको विश्व सम्पदामा सूचीकृत बौद्धनाथ स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा ‘बौद्ध स्तूप’ हालै प्रकाशनमा आएको छ । बौद्ध स्तूप पनि भनिने यही स्तूपको किंवदन्तीमा आधारित रहेर कथालय इन्कले पुस्तक प्रकाशन गरेको हो । पुस्तकका लेखक भिक्टर प्रधान हुन्…

स्वास्थ्यको बेतिथि र विकृति पन्छाउँदै मन्त्री पौडेल

कठमाडौं/ नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेको सय दिन नपुग्दै सुधारका संकेतहरु देखिन थालेका छन् । युवा नेता पौडेलको अग्नि परीक्षाको घडी शुरु भएको छ । इच्छाशक्ति र गरे हुँदो रहेछ भन्ने कुराको उदाहरण स्वास्थ्य…

पूर्वाञ्चल विश्वविद्यालय र सिएनआइबीच समझदारी

ललितपुर/ इण्ड्ष्ट्री र एकाडेमिया सम्बन्धलाई मजबुत बनाउन पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलिया र नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्र पाण्डेले दुई पक्ष बीचमा भएको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नलेज, स्किल्स र रिसोर्सेसको आदानप्रदान गर्ने, बजारको माग अनुसार हालको तथा…

अष्ट्रेलियामा विद्यार्थी भिजामा कडाइ

काठमाडौं/ अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा फेरि कटौती गर्ने निर्णय गरेको छ । उक्त निर्णयअनुसार सन् २०२५ मा दुई लाख ७० हजार अन्तर्राष्ट्रिय विद्यार्थीलाई मात्रै अध्ययन भिजा दिने भएकाले अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्या घट्ने भएको हो । यसअघि बेलायत र क्यानडाले आप्रवासी…

बालबालिकाका लागि कोडिङ कम्पिटिसन

काठमाडौं/ डिस्कभरी एजुकेसन नेटवर्क यू.के. र एडुटेकको सहयोगमा नेपालमा पनि बालबालिकाका लागि राष्ट्रियस्तरको कोडिङ कम्पिटिसन …Discovery Education, ‘Edutech Coding Competition 2024’ हुने भएको छ । कम्पिटिसनका लागि नेपालको ट्रेनिङ पार्टनरमा आई.टी. ट्रेनिङ प्रोभाइडर दूरशिक्षा रहेको आयोजकले जनाएको छ । कक्षा…

राणाकालीन विद्यालयको अवस्था दयनीय

भक्तपुर/ भक्तपुरको पहिलो विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले बताभकी छिन् । विद्यालयको अवलोकन गर्दै उनले विद्यालयको हालको अवस्था देख्दा आफूलाई त्यस्तो भएको उनले बताइन् । सय वर्ष पूरा भएको विद्यालयलाई…

गिद्ध लोप हुँदा पाँच लाख मानिसको मृत्यु !

एउटा समय यस्तो थियो जब भारतमा ठुलो संख्यामा गिद्ध पाइन्थे । गाईबस्तुको सिनोको खोजीमा फोहोर थुपारिएका विशाल ठाउँहरूमा गिद्ध झुम्मिइरहेका हुन्थे । कुनैबेला विमानस्थलबाट उडान भर्ने क्रममा जहाजसँग ठोक्किएर वा जेट इन्जिनमा छिरेर पाइलटका लागि खतरा पैदा गर्दथे । जब…

शव हस्तान्तरण ‘आज’

काठमाडौँ/ बुधबार काठमाडौँबाट पोखरा उड्न लागेको सौर्य एयरलाइन्सको बम्बार्डियर जहाज दुर्घटना हुँदा १८ जनाको घटनास्थलमै मृत्यु भएको छ । विमानका मुख्य चालकलाई भने सकुशल उद्धार गरिएका उनको उपचार भै रहेको छ । उक्त विमानले उडान भर्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा…

एमाले सुनसरी अध्यक्षको निधन

सुनसरी/ उपचारका लागि भारत लैजाने क्रममा नेकपा (एमाले) सुनसरीका अध्यक्ष निलम खनालको निधन भएको छ । आन्द्रासम्बन्धी समस्या देखिएपछि थप उपचारका भारतको हैदराबाद लैजाने क्रममा उनको निधन भएको एमाले सुनसरीले जनाएको छ । उनलाई मंगलबार भारत लगिएको थियो । खनाल…