‘मौन’ को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं/ रिसर्चमा आधारित डकुड्रामा ‘मौन’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । यो फिल्म सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको हो । यसलाई विभिन्न फेस्टिबल, च्यारिटी शो तथा विशेष प्रदर्शनीमार्फत दर्शकमाझ पु¥याउने तयारी गरिएको निर्माताले जनाएका छन् । गत शनिबार सार्वजनिक…

नदी र सङ्गीतमा गुञ्जित शहर बुदापेस्ट

प्रकाश सायमी बुदापेस्ट जाने बारे सोचिएकै थिएन । बुदापेस्ट जाने सूचीमा न अगाडि थियो, न पछाडि थियो । बुदापेस्ट जाने तैयारी अचानक भयो वा भनौँ, मेरो जिद्दीले भयो । हामी जाने भयौँ । भन्छन्, बुदा र पेस्ट दुई अलग शहर…

गीताका ‘कलमका डोबहरु’

काठमाडौं/ सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ । मंगलबार काठमाडौंमा एक विशेष समारोहबीच नेपाली चलचित्र क्षेत्रको प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन चन्दको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो । यसअघि ‘मैले पढेका ५१ पुस्तक’…

‘वाह रे जमुना’ को म्युजिक भिडियो

काठमाडौं/ नेपाली संगीतमा निरन्तर क्रियाशील गायक रवि सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । शंकर ज्वालाको शब्द र विकास चौधरीको संगीतमा यो गीत तयार गरिएको हो । यस गीतको संगीत संयोजन संजय हमालले गरेका…

शुभ मुकारुङको गीतीसंग्रह विमोचन…

काठमाडौं/ वरिष्ठ गीतकार शुभ मुकारुङको दोस्रो गीतीसंग्रह पुस्तक ‘यतै अल्मलिएँ’ सार्वजनिक भएको छ । काठमाडौ पुतलीसडक ग्रीन लिफ फूड होटलमा गीतकार संघ नेपालको आयोजनामा उनको पुस्तक लोकार्पण भएको हो । योभन्दा अगाडि उनको पुस्तक ‘पुग्नु कहाँ थियो’ सार्वजनिक भैसकेको छ…

बालनाटक महोत्सवमा १४ वटा नाटक छनोट

काठमाडौँ/ सोह्रौँ राष्ट्रिय बालनाटक महोत्सव तथा बाल लघु चलचित्र प्रदर्शनी २०८१ का लागि १४ वटा नाटक छनोट भएका छन् । प्रदर्शनीकालागि भनी दुई दर्जन नाटक दर्ता भएका बताइएको छ । तीमध्येबाट महोत्सवमा अन्तिम मञ्चनका लागि १४ वटा छनोट गरिएका आयोजकले…

‘अब हाँस्छ अमेरिका’ को तयारी

काठमाडौं/ अमेरिकाका विभिन्न शहरमा नेपाली कला र संस्कृति प्रवद्र्धन गर्न फ्लाइ नेपा लागिपरेको छ । यसकालागि साङ्गीतिक तथा हास्य व्यङ्ग्यात्मक कार्यक्रम हुने आयोजकले जनाएको छ । ‘अब नाच्छ अमेरिका २,’ ‘अब हाँस्छ अमेरिका २’ र ‘अब सुन्छ अमेरिका’ कार्यक्रम आउँदो…

कला जगतको उत्कृष्ट पुस्तक घोषित

संसारको कला इतिहास चिहाउन निकै गाह्रो छ । खासगरी प्राचीन कालका कलालाई मान्यता दिनु अझ कठिन छ । यस्तोमा सबैजसो कलाका बारेमा खोजबिन गरेर पुस्तक नै लेख्नु दुसाध्य कार्य नै हो । त्यसैले पनि कलामाथि नियमित रूपमा प्रकाशन भइरहेको म्यागेजिन…

‘कोइली बनैमा’ गीत बजारमा

काठमाडौं/ नेपाली गीती बजारमा गायक दीपेश विष्टको नयाँ गीत ‘कोइली बनैमा’ आएको छ । डम्बर विश्वकर्माको रचनामा तयार उक्त गीतमा विष्ट र शान्ति श्री परियारको सुमधुर आवाज रहेको छ । यस गीतलाई लय युस्कल छिनालले गरेका छन् । त्यसैगरी संगीत…

फिल्म सोसाइटीमा मल्लको नेतृत्व

धुलिखेल/ नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा अभिनेता कृष्ण मल्ल पुनः निर्विरोध निर्वाचित भएका छन् । सोसाइटीको १२औं साधारण सभाबाट मल्ल अध्यक्षमा पुनः दोहोरिएका हुन् । सोसाइटीको प्रथम उपाध्यक्षमा निर्माता मोहनकृष्ण श्रेष्ठ, द्वितीय उपाध्यक्षमा नारायण प्रधान र तृतीय उपाध्यक्षमा राकेश खड्का…