सानुबाबुको दुई एल्बम् सार्वजनिक

काठमाडौं/ गायक सानुबाबु महर्जनको नेपाल भाषाको नुगः या मिखां र नेपाली भाषाको तिम्रो याद गरी दुई एल्बम् गत हप्ता ज्यापु प्रज्ञा भवनमा ललितपुरमा एक समारोहका बीच विमोचन गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको उक्त दुई एल्बम्को विमोचन गर्नु…

काठमाडौँमा विश्व चलचित्रको झल्को

काठमाडौँ/ नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (एनसिफ) २०२६ यहाँ सम्पन्न भएको छ । माघ १६ गतेदेखि तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा ३९ देशका ८५ चलचित्र प्रदर्शनी गरिएका थिए । महोत्सवको समापन भृकुटीमण्डपस्थित नेपाल…

फेम नेपालको तत्वाधानमा ‘हास्छ अमेरिका भोलुम १

अमेरिका/ नेपालका चर्चित हास्यकलाकारहरुको टोली अमेरिकामा रहेका नेपालीजनलाई हसाउन अमेरिका आइपुगेको छ । फेम नेपालको तत्वाधानमा ‘हास्छ अमेरिका भोलुम १’ लिएर ५ जना हास्य कलाकारहरु अमेरिका आइपुग्नु भएको आयोजकले जनाएको छ । कमेडी क्लब वीथ च्याम्पियन हास्य टिभि शोमा सक्रिय…

सर्वनाम थिएटरमा अग्निचक्षु

काठमाडौं/ विश्वकै एक मात्र जीवित देवी कुमारीको विषयमा सर्वनाम थिएटर कालिकास्थानमा यही माघ ११ देखि २५ सम्म अग्निचक्षु शीर्षकको नाटक नियमित मञ्चन भइरहेको छ । साइलेन्ट एक्टको प्रस्तुति र नागरिक कल्याण समाज नेपालको आयोजनामा मञ्चन भइरहेको उक्त नाटकले सांस्कृतिक पृष्ठभूमिमा…

३९ देशका ८५ चलचित्रहरु निशुल्क हेर्न पाइने

काठमाडौँ/ नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड र नेपाल पुलिस क्लबमा आयोजना हुने…

तारादेवीको स्मृतिमा कार्यक्रम

काठमाडौं/ नेपाली संगीत क्षेत्रकी अमर गायिका तारादेवीको स्मृतिमा श्रद्धा, सम्मान र सांगीतिक प्रस्तुतिसहित विशेष कार्यक्रम सम्पन्न भएको छ । तारादेवी स्मृति फाउन्डेसनको आयोजनामा तथा काठमाडौं महानगरपालिकाको सह–आयोजनामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा उक्त विशेष समारोह सम्पन्न भएको हो । समारोहको शुरुआत…

बा–आमा बनाउँदै टंक

काठमाडौं/ गायक तथा संगीतकार टंक बुढाथोकीले नयाँ सिनेमा ‘बा–आमा’ निर्माण गर्नु हुने भएको छ । ‘मन बिनाको धन’ ले करिब चार करोड रुपियाँ हाराहारीको व्यापार गरेपछि बुढाथोकीले नयाँ चलचित्र निर्माण गर्ने जानकारी गराउनु भएको हो । यो चलचित्र ‘बा–आमा’ मा…

‘म्याक्स बाबु’ को ‘लाग्छ सरमै …….’

अष्ट्रेलिया/ अष्ट्रेलियाको सिड्नीमा उद्यमी तथा समाजसेवीका रूपमा परिचित महेश प्रसाईं ‘म्याक्स बाबु’ ले नयाँ वर्षको अवसर पारेर नयाँ कुरा पस्कनु भएको छ । उहाँले नयाँ वर्ष सन् २०२६ को अवसर पारेर नयाँ गीत सार्वजनिक गर्नुभएको हो । ‘लाग्छ सरमै …….’…

अन्तर्राष्ट्रिय कलाप्रदर्शनी काठमाडौंमा

काठमाडौं/ दक्षिण एशिया तथा अन्य मुलुकका समकालीन र परम्परागत कलाकृतिहरू समेटिएको तीन दिने नेपाल अन्तर्राष्ट्रिय कला प्रदर्शनी–२०२५ हालै काठमाडौंमा सम्पन्न भएको छ । प्रदर्शनी अवलोकन गर्न सयौँ कला प्रेमी, कलाकार, समालोचक तथा संस्कृतिकर्मीरूको उल्ेलेखनीय उपस्थिति रहेको बताइएको छ । प्रदर्शनी…