अनुसा थापा काठमाडौंबासीले २०७४ सालको स्थानीय चुनावमा नेकपा (एमाले) का उम्मेदवार विद्यासुन्दर शाक्यलाई निर्वाचित गरे । उनीहरुले आफ्नो महानगरको प्रमुखमा उनलाई रोजे । उनले चुनावताका जनताको घरदैलोमा जाँदा प्रमुख भएको एक सय दिनमा एक सय दुई काम गरेर देखाउने आश्वासन…
