काठमाडौं/ दशैं, तिहार र छठजस्ता चाडपर्वहरु नजिकिँदै गर्दा घर फर्कनेहरुले धमाधम टिकट बुकिङ गराउन थालेका छन् । सडकको निमर्माण गर्ने जिम्मेवारी पाएको सडक विभागलाई भने इन्जिनियरहरुको सरुवाले रुनु र हाँस्नु बनाएको छ । सडक विभागका महानिर्देशकको अधिकार क्षेत्र भित्र पर्ने…
