Blog

बल्ल फेला परे दाहालका घरधनी

ललितपुर / कृषि सामग्री संस्थानको रासायनिक मल ल्याउने ठेक्का पाएका ठेकेदार शारदाप्रसाद अधिकारीले पेस्की लिएर मल नल्याउँदा कृषकहरुको विचल्ली भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी भएका कारण उनलाई कसैले पनि कारबाही गर्न नसकेको आरोप लाग्दै आएको छ…

गठबन्धन भत्काउन नारायणकाजी सक्रिय

काठमाडौँ/ ‘खोलो तरेपछि लौरो मिल्काउने’ प्रवृत्तिका नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले पछिल्लो समय गठबन्धन भत्काउन राजनीतिक दौडधूपलाई तीव्र बनाएका छन् । गठबन्धन भत्काउन नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली सक्रिय रहेकै अवस्थामा श्रेष्ठले गत जेठ २९ गते…

वलीलाई बैंस चढेको कि सत्ताको उन्माद ?

काठमाडौँ / लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई बैँसले कुत्कुत्याउँदा विवादमा तानिएकी छिन् । गत जेठ ३१ गते मंगलबार बिहान तुलसीपुर नगरपालिका ५ स्थित ‘प्रेमी’ (पूर्ववाइसिएल) एकराज बस्नेतको घरमा पुगी वितण्डा मच्चाएपछि श्रीमती मीना भण्डारीले इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी…

राजश्व अनुसन्धानका महानिर्देशकमा अधिकारी

काठमाडौँ / राजश्व अनुसन्धान विभागको महानिर्देशकमा प्रधानमन्त्री कार्यालयका सहसचिव झलकराम अधिकारीलाई पठाइएको छ । उनले बुधबार नै पदबहाली गरेका छन् । उनी वातावरण विभागको महानिर्देशक भैसकेका व्यक्ति हुन् । उता, गत २०७८ साल असोजमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको…

अर्थमन्त्रीको ‘राष्ट्रघात’ मा साथ दिने मतियारहरु

भक्तपुर/ अर्थतन्त्रको बारेमा शून्य ज्ञान भएका अर्थमन्त्री जनार्दन शर्मा फेरि विवादमा तानिएका छन् । आ.व.२०७९/८० को बजेट निर्माणको अन्तिम दिन जेठ १४ गते राति अर्थमन्त्रालयमा अनाधिकृत व्यक्ति अर्थात् अवकाशप्राप्त नायव सुब्बा रघुनाथ घिमिरे र अर्का एक चार्टर्ड एकाउन्टेन्टलाई प्रवेश गराएको…

महामन्त्री थापाले दिए छ मन्त्र

काठमाडौं/ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनका लागि छवटा मन्त्र दिएका छन् । उनले शहरी विकास मन्त्री रामकुमारी झाँक्री र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले काठमाडौं महानगरभित्रको फोहोर विसर्जनमा लिएको पहलकदमीको प्रशंसा गर्दै आफ्ना मन्त्रहरु…

जि.स.स.कसले जिते ?

भक्तपुर/ स्थानीय निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै पछिल्लो समयमा जिल्ला समन्वय समितिको निर्वाचनहरु भइरहेका समाचारहरु प्राप्त भैरहेका छन् । कतिपय जिल्लाले आफ्नो निर्वाचन सम्पन्न गराएका छन् भने कतिपयले गराउने तयारी गरिरहेका छन् । यसक्रममा सुनसरीमा जि.स.स.को निर्वाचन सम्पन्न भएको छ ।…

मलको समस्याको दीर्घकालिन समाधान खोजौं

प्रतिनिधि सभाको सोमबारको बैठकले कृषकलाई मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । बैठकमा नेकपा (एमाले) का सांसद विशाल भट्टराईले अत्यन्त जरुरी सार्वजनिक महत्वको स्थगन प्रस्ताव दर्ता गरेपछि उक्त प्रस्तावमा छलफल भएपछि त्यस्तो निर्देशन दिइएको…

नो प्रब्लम् सर

रमेश ढकाल कुरा सन् १९९७ को हो । म त्यतिखेर साउदी अरबको साउदी आरामको, जेद्दा रिफाइनरी भित्र लाइब्रेरियनको रुपमा काम गथेर्. । लाइब्रेरियन कुन अर्थमा भने हाम्रो कम्पनी अब्दुल रहमानअल–ओतेशनले जेद्दा रिफाइनरी भित्र रहेको पुस्तकालयलाई पुनः राम्रोसंँग सबै व्यवस्थित बनाएर…

बौलाको डायरी माथि परिचर्चा

बोस्टन, अमेरिका/ महेश्वर पन्तको उपन्यास ‘बौलाको डायरी’ माथि परिचर्चा कार्यक्रम आयोजना गरिएको छ । अमेरिकाको बोस्टनमा आयोजित कार्यक्रममा कृतिका बारेमा नारायण श्रेष्ठ, हरि काफ्ले , गोवद्र्धन पूजा, थानिरत्न कँडेल,, अनु शाह, माधव उप्रेती, प्रकाश खड्कालगायतले मन्तव्य राखेका थिए । अनेसास…