अशोक शिवाकोटी काठमाडौं/ आफ्ना वृद्ध आमाबुबाको सेवा गर्नु हरेक नागरिकको कर्तव्य भए पनि त्यो कर्तव्यबाट आजभोलिका मानिसहरु विमुख बन्दै गएको कुरालाई बालबालिकाहरुले नाटकमार्फत् खबरदारी गरिरहेका छन् । शैली थियटर, रुसी सदन, संस्थागत विद्यालय संघ नेपाल (इसान) र ओजस थियटरले संयुक्त…
