Blog

भौतिक मन्त्री ज्वाला पनि असफलको सूचीमा

काठमाडौं/ सरकारमा गएकाहरुमध्ये भौतिक पूर्वाधार तथा यातायात मन्त्री पनि असफल मन्त्रीमा दर्ता भएका छन् । सुशासन र सुधारको भाषण दिने मन्त्री प्रकाश ज्वाला विदेश भ्रमण, उद्घाटन र रिवन काट्नमै व्यस्त भै समय विताई रहेका छन् । पूर्वाधार क्षेत्रको विकासमा सिन्को…

काँग्रेसका मन्त्रीहरु भ्रमण र सचिव फेर्न व्यस्त

काठमाडौं/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा नेपाली काँग्रेसबाट नौजना मन्त्री बनेका छन् । उनीहरु विदेश भ्रमण र सचिव फेर्नमै मस्त रहेको आरोप लाग्न थालेको छ । कांग्रेसबाट मन्त्री बन्नेहरुमा पूर्णबहादुर खड्का–उपप्रधान तथा रक्षा, धनराज गुरुङ–कानून,…

सानिमा बैंकको विशेष क्यासब्याक योजना

काठमाडौं/ सानिमा बैंक र फोन पे प्रा.लि.को सहकार्यमा, सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ । यो योजना कार्तिक मसान्तसम्म लागू हुने बताइएको छ । यस योजनाअन्तर्गत, पहिलो पटक सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई…

सदनमा केही छैन् उपलब्धि, जनताको कर ‘वालुवामा पानी’ !

अनुसा थापा जनताले तिरेको करबाट अरबौं रुपियाँ खर्च गरेर निर्वाचन आयोगले चुनाव गराउँछ । जनता पनि घामपानी नभनिकन दिनभर लाममा उभिएर मतदान गर्छन् । २०७९ मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन भयो । २७५ जना सांसद चुनिएर आए…

भूकम्पपीडितको उद्धार र राहतमा ध्यान देऊ

सम्पादकीय बझाङमा मंगलबार गएको भूकम्पबाट भएको क्षतिको विवरण संकलन गर्दै पीडितलाई तत्काल राहत दिन माग गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरलगायत नेताहरूको नेतृत्वको सर्वदलीय प्रतिनिधि मण्डलले राहतका लागि पहल थालेका हुन् । बुधबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै…

मध्यपूर्वको भ्रमणपछि महेश श्रेष्ठमा उत्साह

काठमाडौं/ गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी महेशकुमार श्रेष्ठले विदेशमा रहेका नेपाली श्रमिकहरुको हकहितका लागि १० करोड रुपिंयाँ बराबरको कोष खडा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मध्यपूर्व र एशियाका देशहरुको भ्रमणका क्रममा कुवेत पुगेका…

दशैं आयो, गरिबकोमा मुस्कान आएन

रुषा थापा दशैं नेपालीको लागि ठूलो चाड हो । यो चाड पनि धनीलाई मात्र लाग्ने गरेको छ । आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुले दशैंमा समेत न नयाँ कपडा किन्न पाउँछन् न मिठो नै खान पाउँछन् । धनीको लागि त जहिल्यै…

नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने

काठमाडौं/ असोज १७ गतेदेखि १९ गतेसम्म अमृत साइन्स क्याम्पसको आयोजनामा काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन वैज्ञानिक सम्मेलन हुने भएको छ । सम्मेलन इन्टरनेशनल कन्फ्रेन्स अन इलेक्ट्रोम्याग्नेटिक्स एण्ड एप्लिकेसन्स अफ सेमिकण्डक्टिङ्ग मेटिरियल आइसीएलइएएसएमको आयोजनामा हुन लागेको हो । यसमा अन्तर्राष्ट्रिय स्तरका विषयविज्ञहरु अनुसन्धानकर्ताहरुका…

१४ म्यानपावरहरु निलम्वनमा

भक्तपुर/ वैदेशिक रोजगारीका लागि आवश्यक भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्रको प्रयोग गरेको अभियोगमा विभिन्न म्यानपावर कम्पनीहरु निलम्वनमा परेका छन् । त्यस्तै प्रमाणपत्रको आधारमा नेपाली कामदारलाई जापान पठाएको अभियोगमा १४ वटा म्यानपावर कम्पनीलाई निलम्बन गरिएको वैदेशिक रोजगार विभागका प्रवक्ता…

सरकार परिवर्तनको चर्चा

मुख्य समाचार भक्तपुर/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार परिवर्तनको चर्चा चलेको छ । सत्तारुढ गठबन्धनमा रहेको प्रमुख दल नेपाली कांग्रेसका धेरैजसो सांसदहरुले वर्तमान सरकारले राम्रो कार्य गर्न नसकेको आरोप लगाएसँग वर्तमान सरकारको परिवर्तनको कुरा राजनीतिक…