Blog

सडकमा डिजी परिवर्तनको बैमौसमी चर्चा

काठमाडौं/ सडक विभागका महानिर्देशक (डिजी) सुशीलबाबु ढकालको विकल्प खोजिएको चर्चा सिंहदरबारभित्र चलेको छ । ढकाललाई तात्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सडक विभागको महानिर्देशक बनाएका थिए । ढकाल महानिर्देशक बनेको ६ महिना पनि पुगेको छैन । उनलाई डिजी…

युवा जगाउँदै कांग्रेस

ललितपुर/ नेपाली कांग्रेसले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर नेपाली युवा जगाउने गरी कार्यक्रम गर्ने भएको छ । यसका लागि साउन २७ मा ‘पोलिसी ह्याकाथन’ को आयोजना गर्ने भएको हो । यस कार्यक्रम अन्तर्गत युवा र जलवायु परिवर्तन सम्बन्धी ‘ग्रीन स्किल्स्…

बेलायतमा नेपाली नर्सको ताँती लाग्ने

काठमाडौँ / बेलायत (यूके) मा बैदेशिक रोजगारीका लागि नर्सहरूले आवेदन (एक्सेस) दिएका छन् । नेपाल र बेलायतबीच भएको सम्झौताअनुसार बैदेशिक रोजगार विभागले स्वास्थ्य सहायकको रूपमा नर्सहरूका लागि आवेदन आह्वान गर्दा हालसम्म करिब चार सयजना नर्सहरुले आवेदन दिएका बताइएको छ ।…

सिंहको स्वास्थ्यवस्थामा सुधार

काठमाडौं/ पूर्वमन्त्री तथा काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख पी.एल.(प्रेमलाल) सिंहको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएको छ । सिंह डेढ सातादेखि पेटको रोगको उपचारका लागि अस्पतालमा छन् । उनको अल्सरको शल्यक्रिया गरिएको र स्वास्थ्यमा क्रमिक प्रगति भइरहेको ललितपुरको मेडिसिटी अस्पताल स्रोतले जानकारी…

किन डराउँदै छ एमाले गृहमन्त्रीसँग ?

रुषा थापा नेपाल प्रहरीका पूर्व डि.आई.जी. समेत रहेका रमेशप्रसाद खरेलले केही दिनअघि पूर्वगृहमन्त्री वामदेव गौतमले अवैध रुपमा सुन भित्र्याउने गरेको आरोप लगाएका थिए । उनले गौतमले गृहमन्त्री हुँदा विमानस्थलबाट अवैध रुपमा अधिक मात्रामा सुन भित्राएको आरोप लगाएका हुन् । गौतमले…

चाडबाडमा मूल्यवृद्धि रोकौं

सम्पादकीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बजार अनुगमनलाई तीव्र बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले अनुगमनलाई निरन्तरता दिन, बजारमा मूल्यवृद्धि हुन नदिन निर्देशन दिएका हुन् । मन्त्री रिजालले चाडपर्वलाई समेत ध्यान दिई आपूर्ति व्यवस्थालाई सरल, सहज, नियमित…

प्रधानमन्त्रीलाई नौ महिने खड्गो !

मुख्य समाचार भक्तपुर/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नो सरकारलाई नौ महिने खड्गोबाट कटाउन सफल होइएला वा नहोइएला भनी दोधारमा रहेका छन् । तेस्रो पटक प्रधानमन्त्री बने पनि यसअघिका प्रधानमन्त्रीकाल दाहालले नौ महिना समय कटाउन…

गौर काण्डको त्रासमा उपेन्द्र

भक्तपुर/१७ वर्षअघि रौतहटको गौरमा भएको विभत्स हत्याकाण्डको कारण जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव त्रासमा परेका छन् । उनी त्रासमा पर्नुपर्ने कारणमा यो विषयलाई सरकारले छानबिन गर्ने हुनु रहेको छ । सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच…

कर्मचारी सञ्जय कोषको पनि पालो आएकै हो ?

रुषा थापा अहिले बजारमा आम सर्वसाधारण कर्मचारी सञ्जय कोष डुबेको बताउँछन् । घुसको लोभमा गलत ठाउँमा करोडदेखि अर्बो रकम कर्जा प्रवाह गर्दा कोष डुब्ने अवस्थामा पुगेको उनीहरुको भनाइ छ । ऋणीले न साँबा नै ति¥यो न त ब्याज । यसले…

इनरुवा सेवा समाज गठन

काठमाडौं/ सुनसरी जिल्लाको सदरमुकाम इनरुवा थातथलो भै हाल खासगरी काठमाडौं उपत्यकामा रहेका इनरुवाबासीहरुको सामाजिक संस्थाको रुपमा इनरुवा सेवा समाज नेपाल विधिवत् रुपमा गठन गरिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा आइतबार दर्ता भएको उक्त समाजको अध्यक्षमा गोपालप्रसाद पोखरेल रहेका छन्…